Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 11:40 - डोटेली नयाँ करार

40 येशूले तइलाइ भण्यो, “कि मइले तुलाइ भण्या होइन, तुइले बिश्वास अरि भण्या परमेश्वरको महिमा धेक्देइ हइ?”

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 11:40
15 Referans Kwoze  

तर यो सुणिबर येशूले भण्यो, “यइ बिमारले मद्द्या होइन, तर यो परमेश्वरको महिमाकी निउति हो, कि यइ बठेइ परमेश्वरका चेलाको महिमा होउ।”


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।


तबइकिलाइ परमेश्वरले भण्यो, “अनारा बठेइ उजालो चम्कउ।” रे उनइ परमेश्वरले हामरा हृदयमि ज्योति जसोइ हामलाइ ज्ञान दियो, ताकि हामले परमेश्वरको महिमा येशू ख्रीष्टमी प्रकट भया धेक्दसकु।


येशूले जबाफ दियो, “न त यइले पाप अर्यो, न त यइका इजा-बाले, तर यइ परमेश्वरको अचम्मको काम यइ मान्सका जीवनमी धेकिनाइ यइ अन्धाको जन्म भयो।


यशैया अगमबक्ताले यिन कुरणी भण्यो, क्याकि तिनले येशूको भबिष्यको महिमा धेकबर, उनरा बारेमि भण्यो।


तइ पछा येशूले उनलाइ भण्यो, “परमेश्वरमि बिश्वास राख कि तमले जी माग्याछौ त्यो उनले दिन्या हुन। क्याकि साँच्चि म तमलाइ भण्नउ, यदि कसइले आफना हृदयमि संका नअरिबर आफले भण्या कुरणी परमेश्वरले पुरा अद्दया हुन भणि बिश्वास अरिबर यइ डाङालाइ याँ बठेइ ताँ झड भण्यो भण्या जान्छ, तमरा निउति केइ कुरणी लगइ असम्भब आथिन।


येशूले भण्यो, “तम संका अरिबर क्याइ भणन्छौ कि तम केइ अद्द सकन्छौ! यदि कसइ मान्सले ममि भरोसा अरन्छ भण्या तइको निउति सब कुरणी सम्भब हुन्छ।”


जब हामले बप्तिस्मा लिया तब हाम ख्रीष्टसित मर्या रे गाडिया, ताकि जसेरि पिता परमेश्वरको महिमा बठेइ ख्रीष्ट मर्या बठेइ जिउना बनाइया, तसेरि हाम लगइ नयाँ जीवन जिउन सकु।


Swiv nou:

Piblisite


Piblisite