16 तब दिदुमस भणिन्या थोमाले आफना संगि शिष्यालाइ भण्यो, “लौ, हाम लगइ जानाउ, रे उसइसित मद्दाउ।”
ताँ सिमोन पत्रुस जइलाइ दिदुमस भणिन्या थोमा गालील जिल्लाको काना गाउँका नथानेल जब्दियाका शिष्या रे उनरा शिष्यामि हइ और दुइ जनासितथ्या।
पत्रुसले उनलाइ भण्यो, “प्रभु, म क्याकि पछयाउन सक्दैन रे? म तमरा निउति मद्दाइ लगइ तयार छु।”
फिलिप रे बारथोलोमाइ, थोमा रे कर उठाउन्या मत्ती, अल्फयसका चेला याकुब रे थेदियस,
मत्ती रे थोमा, अल्फयसको चेलो याकुब, रे सिमोन, जइलाइ उग्रपन्थि भणिन्थ्यो,
अन्द्रियास, फिलिप, बारथोलोमाइ, कर उठाउन्या मत्ती, थोमा, अल्फयसको चेलो याकुब, रे थेदियस, सिमोन जो देस भक्तथ्यो,
पत्रुसले उनलाइ भण्यो, “यदि मइले तमसित मद्दु पण्या लगइ म तमलाइ चिनैइन भणबर कभइ भण्न्या आथिन” इसेरि सब शिष्याले एकै कुरणी भण्यो।
यरुशलेम सहरमि पुग्या पछा तिनन आफ बस्या घरको मल्लो तल्लाका एक कोठामी उकल्या। तिनन पत्रुस, यूहन्ना, याकुब, अन्द्रियास, फिलिप, रे थोमा, बारथोलोमाइ रे मत्ती, अल्फयसको चेलो याकुब रे उग्रपन्थी दलको सिमोन रे याकुबको चेलो यहूदा थ्या।
थोमाले येशूलाइ भण्यो, “हे प्रभु, तम काँ जान्ना छौ, हाम जाण्नाइन पइ हामले बाटो कसेरी पछेण्नु?”
शिष्याले भण्यो, “गुरु, भर्खरइ मान्तर यहुदि अगुवानले तमलाइ ढुङाले हाण्नाइ बटिरइथ्या, रे आजी तम ताँइ जान्ना छौ?”
तइ पछा पत्रुसले उनलाइ भण्यो, “हे प्रभु, म तमसित झेलमि रे मद्दाइ सम्म जानाइ तयार छु।”
तमनले बिश्वास अर भणबर तमरा खातिर म ताँ नभयामि खुशी होइरइछु। जसो भएलगइ हाम तिनरा वाँ जानाउ।”