15 तमनले बिश्वास अर भणबर तमरा खातिर म ताँ नभयामि खुशी होइरइछु। जसो भएलगइ हाम तिनरा वाँ जानाउ।”
तबइकिलाइ म सब दुःख तिनरा फाइदाकिलाइ भोग्दउ जइलाइ परमेश्वरले चुन्या छन, ताकि तिननले लगइ येशू ख्रीष्टमी बिश्वास अद्द सकुन रे मुक्ति पाउन सकुन, रे त्यो आदर पाउन जो सदाइकिलाइ हुन्छ।
तिनरा फाइदाकी निउति म आफइलाइ पबित्र पाड्डउ, कि तिनन सत्यमी आफनी निउति अलग होउन।
येशूले जबाफ दियो, “यो आवाज मेरा निउति होइन, तर तमरा भलाइकी निउति हो।
तर यो सुणिबर येशूले भण्यो, “यइ बिमारले मद्द्या होइन, तर यो परमेश्वरको महिमाकी निउति हो, कि यइ बठेइ परमेश्वरका चेलाको महिमा होउ।”
उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।
परमेश्वरका चेलोका नाउँमि बिश्वास अद्द्यालाइ म यो चिठ्ठी लेख्दाछु, ताकि तमन जाण्न सक कि तममि अनन्त जीवन छ।
क्याकि यिन सब तमरा फाइदाकी निउति भया हुन, ताकि जसेरि परमेश्वरको अनुग्रह भौत भण्ना भौत मान्समि फैलिनोइ जान्छ तसेरि परमेश्वरका महिमाका निउति भौत मान्सनले उनलाइ धन्यबाद चडाउन।
येशूले तिननलाइ खुलस्त भणिदियो, “लाजरस मरियो।
तब दिदुमस भणिन्या थोमाले आफना संगि शिष्यालाइ भण्यो, “लौ, हाम लगइ जानाउ, रे उसइसित मद्दाउ।”