41 भौत मान्स उनरा वाँ आउन पस्या, रे तिननले भण्यो, “यूहन्नाले केइ अचम्मको चिन्ह अरेन, तर यूहन्नाले यिनरा बारेमि जी जति लगइ भणिराइथ्यो त्यो सत्य रइछ।”
उनरा चिन्हमि हइ यो पइलो चिन्ह गालील जिल्लाको काना गाउँमी अरिराइथ्यो। यिसेरी उनले आफ्नो महिमा धेकायो, पइ येशूका शिष्याले उनमी बिश्वास अर्यो।
म पछा आउन्या उनइ हुन। उनरा जुताको ताना खोलल्या लायकको म आथिन”।
इसइ बिच जब हजारौ मान्स जम्मा भया, याँ सम्मकि एकले अर्खालाइ चेप्द पस्या, उनले पइल्ली आफना शिष्यालाइ भण्न पस्या, “तमन फरिसि मान्सनका खमिर बठेइ साबधान बस। त्यो खमिर तिनरो कपटि आचरण हो।”
एक दिन मान्सन परमेश्वरको बचन सुण्न्नाइलाइ येशूका वलतिर पलतिर घोचाघोच अद्दाथ्या, रे उन गनेसेरेत तालका (यो गलिल समुन्द्रको अर्खो नाउँ हो) किनारमी कलिरइथ्या।
जब उनले येशूलाइ भेट्यो रे भण्यो, “भौत मान्स तमलाइ गाउँमि खोज्जा छन।”
तइले आफना सल्लाकारलाइ भण्यो, उन बप्तिस्मा दिन्या यूहन्ना हुन। उन मर्या बठेइ जिउना होइरइछन। तसो भया हुनाले उनसित यिन अचम्मका काम अद्द्या सक्ति छ।