19 यिन बचनका उइले यहुदिमि आजी फाटो होइय्यो।
फरिसि मान्सनको समुहमी हइ कसइले भण्यो, “त्यो मान्स परमेश्वर बठेइ आया होइन, क्याकि तइले बिश्राम दिन पालना अद्दइन।” तर औरले भण्यो, “यइ जसो पापी मान्सले कसेरी यिसा अचम्मका काम अद्द सकन्छ?” रे तिनरा बिचइनि फाटो हुन पस्यो।
तमन अइल लगइ संसारका मान्सन जसा छौ। क्याकि जब तमरा बिचमि झगडा रे इख हुन्छ, तब तमन यइ संसारका मान्सन जसा हउ भणबर धेकाउनइन ब? रे तमन यइ संसारका मान्सनले जसेरि जीवन बिताउछौ, जो प्रभुका होइन्न।
तइ सहरका मान्सनमि फाटो आयो रे कोइ यहुदि मान्सनतिर कोइ येशू ख्रीष्टका छान्या शिष्या तिर लाग्या।
मेरो भणाइको मतलब, मण्डलिमि आराधना अददाइ जम्मा हुन्ज्या तमनमि फाटो हुन्छ भणन्या म सुण्नउ। रे म बिश्वास अद्दउ कि तिननले भण्या कुरणी केइ हद सम्म सत्य छन।
तबइकिलाइ यहुदि मान्सनले यइ मान्सले कसेरी हामलाइ आफ्नो शरीर खानाइ दिसकन्छ? भणबर आपसमी कला अर्यो।