Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 10:18 - डोटेली नयाँ करार

18 कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 10:18
23 Referans Kwoze  

तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


पिताले मलाइ तबइकिलाइ प्रेम अद्दाहान, क्याकि म मेरो इच्छाले आफ्नो प्राण दिनउ, ताकि म आजी जिउनो रन सकु।


तर म पितालाइ प्रेम अद्दउ, रे जसो पिताले मलाइ आज्ञा अरिराइछ तेइ अनसार अद्दउ भणि यइ संसारका मान्सनले जाँणउ। उठ, आब हाम याँ बठेइ जानाउ।”


क्याकि म आफ्नो इच्छा होइन तर मलाइ पठाउन्याको इच्छा पुरा अद्दाइ स्वर्ग बठेइ ओलीबर आया हु।


तमनले मेरा शिक्षा पालन अर्या भण्या तमन मेरा प्रेममि रन्याछौ जसेरि मइले लगइ मेरा पिताका शिक्षा पालन अर्या छु रे उनरा प्रेममि रइरइछु।


म असल ग्वालो हु। असल ग्वालाले आफना भेडाकि निउति आफ्नो प्राण दिन्छ।


रे तमनले अनन्त जीवनको स्रोतलाइ मारिदिया, जइलाइ परमेश्वरले, मर्या बठेइ जिउना बनायो, हाम यइका गवाही हौ।


आजी लगइ, परमेश्वरले उनलाइ मर्या पछा मर्या बठेइ जिउना बनायो। येशू मर्या, तर परमेश्वरले उनलाइ मर्या मरेइ रन दियन, क्याकि मृत्युको अधिनमी उन रइरनु असम्भब थ्यो।


म आफइ केइ अद्द सक्दैन। मइले मान्सनको न्याय तसोइ अद्दउ जसो पिताले मलाइ उनरो न्याय अद्दाइ भण्या छ, रे मेरो न्याय ठीक माणिन्छ, क्याकि म आफ्नो इच्छा खोज्जइन, तर मलाइ पठाउन्याको इच्छा खोज्जउ।


तिनै येशूलाइ परमेश्वरले जिउना बनायो। यइ कुरणीमि हाम सब साक्षि छौ।


येशूले जबाफ दियो, “यदि तमलाइ परमेश्वर बठेइ नदिया भया ममि तमरो केइ अधिकार हुनेइ थेइन। तबइकिलाइ मलाइ तमरा हातमि सुम्पिदिन्या मान्सन आजी बड्ता पापको दोषि हुन्या हुन।”


जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।


क्याकि जसेरि पिता आफइमी जीवन छ, उसेरी उनले चेलोलाइ लगइ आफइमी जीवनको स्रोत हुन्या अधिकार दिइराइछ।


Swiv nou:

Piblisite


Piblisite