Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 10:17 - डोटेली नयाँ करार

17 पिताले मलाइ तबइकिलाइ प्रेम अद्दाहान, क्याकि म मेरो इच्छाले आफ्नो प्राण दिनउ, ताकि म आजी जिउनो रन सकु।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 10:17
12 Referans Kwoze  

कसइले म बठेइ मेरो प्राण लैन सक्दैन, तर म आफनाइ मनले आफ्नो प्राण अर्पण अद्दउ। आफ्नो प्राण अर्पण अद्द्या अधिकार मसित छ, पइ आजी लैन्या अधिकार लगइ मइसित छ। यो आज्ञा मइले मेरा पिता बठेइ पाइराइछु।”


म असल ग्वालो हु। असल ग्वालाले आफना भेडाकि निउति आफ्नो प्राण दिन्छ।


तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।


जसेरि पिता मलाइ पछेण्नाहान, म पितालाइ पछेण्नउ, रे म भेडाकि निउति आफ्नो प्राण दिनाइ तयार हुनउ।


तसइ बेला यूहन्नाका शिष्याको एक जाना यहुदि मान्ससित धार्मिक चलन अन्सार सुद्द हुन्या बारेमि बहस भयो।


ठीक कुरणी अद्द तमलाइ मन पणन्छ, रे दुष्ट काम अददाइलाइ तम घृणा अरन्छौ। तबइकिलाइ म तमरा परमेश्वरले, तमनलाइ तमरा साथी भण्ना बड्ता सम्मान रे आनन्द दिया छु रे तमनलाइ छान्या छु।”


Swiv nou:

Piblisite


Piblisite