8 यूहन्ना आफइ त त्यो ज्योति थेइन, तर उ ज्योतिका बारेमि गवाही दिनाइ आयाथ्यो।
उइले स्पष्ट तरिकाले भण्यो कि, “म ख्रीष्ट होइन।”
तमन आफइले मइले भणन्या सुणन्या छौ, ‘म ख्रीष्ट होइन, तर म उन भण्ना पइल्ली पठाइया हु।’
तब पावलले भण्यो, “यूहन्नाले दिया बप्तिस्मा चाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क भण्न्या बप्तिस्मा थ्यो। यूहन्नाले इस्राएल देशका मान्सनलाइ भण्यो, ‘म भण्न्ना पछा आउन्या मान्समि बिश्वास अर।’ उनरा पछा आउन्या मान्स येशू ख्रीष्टइ हुन।”
एक जाना जो साँचो ज्योति हुन त्यो ज्योति संसारमी आइबर सब मान्सनलाइ उज्यालो दियो।