कोइ मान्सन सोच्चाहान कि प्रभुले आफ्नो फर्कि आउन्या प्रतिज्ञा पुरा अद्द ढिला अद्दा छन। तर प्रभुले तइ किसिमले ढिला अददारयइन। बरु उन तमनसित धैर्य भया छन। क्याकि उनले कसइलाइ नास अद्द चाहानाइन। तर सबइले आफ्ना मन बदलिबर पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या उन चाहानाहान।
जब यरुशलेम सहर बठेइ यहुदि अगुवानले केइ यहुदि पुजारि रे मन्दिरको सेवामि सहयोग अद्द्या लेवि कुलकालाइ यूहन्ना को रइछ भणि सोद्दाइ पठायो, तब यूहन्नाको गवाही यो थ्यो।
जब तमनले ख्रीष्टका नाउँमि बप्तिस्मा लिया तब तमनले नयाँ लत्ता लाया जसेरि तमनले ख्रीष्टको स्वभाव धारण अर्या। तबइकिलाइ जब तमनले येशू ख्रीष्टलाइ बिश्वास अर्या तब तमन सब परमेश्वरका सन्तान भया।