6 परमेश्वरले यूहन्ना नाउँ भया एक जानो मान्स पठायो।
तमन आफइले मइले भणन्या सुणन्या छौ, ‘म ख्रीष्ट होइन, तर म उन भण्ना पइल्ली पठाइया हु।’
मइले ख्रीष्टलाइ पछेण्या थेइन, तर जइले मलाइ पानिले बप्तिस्मा दे भणि पठायो, उनइले मलाइ भण्यो, जइमि तु पबित्र आत्मालाइ ओल्लारया रे बस्सारया धेकि, पबित्र आत्माले बप्तिस्मा दिन्या उनइ हुन।
उन आउना हइ पइल्ली यूहन्नाले इसो भणबर प्रचार अर्यो कि इस्राएल देशका सब मान्सलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनु रे बप्तिस्मा लिनु जरुरी छ।
ए बालक, तु परमप्रधानका अगमबक्ता भणिन्या हइ, क्याकि तु प्रभुको बाटो तयार पाड्ड जान्या हइ,
पबित्र सास्त्रमि परमेश्वरले यूहन्नाको बारेमि भणिराइछ, “हेर, म आफना खबर पुर्याउन्या मान्सलाइ तेरा अगाडी-अगाडी पठाउनउ, जइले तेरा अगाडी तेरो बाटो तयार अरन्छ।”
तर स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ जकरिया! क्याकि परमेश्वरले तेरो प्रार्थना सुण्या छ। आब तेरि स्वानी एलीशिबाले तेरा निउति एक चेलो जन्माउनेइ हो, रे तुइले तइको नाउँ यूहन्ना राखेइ।
यूहन्नालाइ मान्सको बप्तिस्मा दिनाइ काँ बठेइ आयो? मलाइ जबाफ दिय मान्सले कि परमेश्वरले?” पइ तिनन यिसो भण्नाइ आपसमी बहस अद्द पस्या, “यदि त्यो स्वर्गका परमेश्वर बठेइ भण्नाउ भण्या, ‘तमले यूहन्नामी क्याकि बिश्वास अर्यान’ भणि तिनन भण्न्या हुन।