45 फिलिपले नथानेललाइ भेटाइबर भण्यो, “हामले तइ मान्स भेटिराइछौ, जइका बारेमि मोशाको कानुनमी रे अगमबक्ताले लगइ लेखिराइथ्यो। उ नासरत गाउँका योसेफको चेलो येशू हो”।
येशूले तिननलाइ पबित्र सास्त्रमि मोशाले लेख्या कानुन बठेइ सुरु अरिबर सब अगमबक्ता सम्म, आफना बारेमि लेखिया सब कुरणीको ब्याख्या अर्यो।
तिनन गइबर नासरत भण्न्या गाउँमी बस्या। यिसेरी अगमबक्ता बठेइ येशूका बारेमि बोल्या बचन पुरा भयो, तबइकिलाइ उनलाइ नासरत गाउँको बासिन्दा भणिन्छ।
उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”
सबले उनरो बडवाँइ अर्यो, रे उनरो मुख बठेइ निकल्या कृपापूर्ण बचनमी छक्क पड्या, रे तिननले भण्यो, “यिन योसेफका चेला होइन्न ब?”
तब उनले तिनलाइ दोसर्या सोध्यो, “तमन कइलाइ खोज्जा छौ?” तब तिननले जबाफ दियो, “नासरत गाउँका येशूलाइ।”
हाम सब उनलाइ चिन्नाउ: यिन सिकर्मी मान्तरइ हुन। यिन मरियमका चेला हुन। याकुब, योसेफ, यहूदा रे सिमोन यिनरा भाइन हुन। यिनरी बैनिन लगइ हामसित छन। रे तबइकिलाइ तिननले येशूलाइ बिश्वास अद्दाइ इन्कार अर्यो।
भिडका मान्सले भण्यो, “यिन गालीलका नासरत गाउँका अगमबक्ता येशू हुन।”
पइ मइले सोध्या, ‘प्रभु, तम को हौ?’ उनले मलाइ भण्यो, ‘म नासरत गाउँको येशू हु, जइलाइ तु सताउन्नाछइ।’
अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”
ताँ सिमोन पत्रुस जइलाइ दिदुमस भणिन्या थोमा गालील जिल्लाको काना गाउँका नथानेल जब्दियाका शिष्या रे उनरा शिष्यामि हइ और दुइ जनासितथ्या।
योसेफ राजा दाउदका बंशका भया हुनाले तिन गालील जिल्लाको नासरत गाउँ बठेइ यहुदिया जिल्लाको बेतलेहेम गाउँ गया।, क्याकि राजा दाउद तइ ठाउँमि जन्मया थ्या।
रे पत्रुसलाइ आगो ताप्दारया धेकिबर उइलाइ नजिक आइबर ध्यान दिबर हेरि रे भणि, “तु लगइ नासरत गाउँका येशूसितइ थ्येइ।”
कि यिन सिकर्मिका चेला होइन्न ब? कि यिनरी इजा मरियम रे यिनरा भाइन याकुब, योसेफ, यहूदा रे सिमोन होइन्न ब?
“नासरत गाउँका येशूको बिरोधमी भौत कारबाइ अद्दु पणन्छ भण्न्या म आफइलाइ लगइ बिश्वास थ्यो।
तब पत्रुसले भण्यो, “सुन चाँदी मसित आथिन, तर जी मसित छ, तेइ म तुलाइ दिनउ। नासरत गाउँका येशू ख्रीष्टको नाउँमि उठ रे हिट।”
इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।
पिलातस हाकिमले एक दोषपत्र लेख्यो रे येशूका मुन्टाका मल्तिर क्रुसमि दोषपत्र टाङयाथ्यो, रे तइमि इसो लेखिरइथ्यो: “नासरत गाउँका येशू यहुदिका राजा।”
तिननले उनलाइ जबाफ दियो “नासरत गाउँको येशूलाइ।” येशूले तिननलाइ भण्यो, “म उइ हु।” येशूलाइ पकडाउन्या यहूदा इस्करियोत लगइ ताँ उनसितइ कल्लिरइथ्यो।
तिननले भण्यो, “कि यिन योसेफका चेला येशू होइन्न ब? जइका इजा बालाइ हाम पछयाण्नाउ? तब यिनले ‘कसेरी म स्वर्ग बठेइ ओलीबर आया हु’ भण्ना छन?”
येशूले आफ्नो सेवाको काम सुरु अद्दया बेला उन करीब तीस वर्षका होइरइथ्या। सब मान्स उन योसेफका चेला हुन भणि सोचन्थ्या। योसेफ एलिका चेला थ्या,
फिलिप रे बारथोलोमाइ, थोमा रे कर उठाउन्या मत्ती, अल्फयसका चेला याकुब रे थेदियस,
उनलाइ धेकिबर उनरा इजा-बा छक्क पड्या, रे उनरी इजाले भण्यो, “ए चेला, तुइले हामलाइ यिसो कि अरि? हेर, तेरा बा रे म हइरान होइबर तुलाइ खोज्जाथ्या।”
अन्द्रियास रे पत्रुस जसोइ फिलिप लगइ बेथसेदा गाउँको रइछ।
जब येशूले आँखा उठाइबर चारै तिर तक्यो ताँ ठुलो भिड आफनी तिर आउन्नार्या धेक्यो रे फिलिपलाइ भण्यो, “हाम यिनलाइ ख्वाउनाइ रोटा काँ बठेइ ल्याउनाउ?”
फिलिपले उनलाइ जबाफ दियो, “तिननले थोक थोकाइ खाय लगइ दुइ सय चाँदीका सिक्काका रोटाले पुग्द्या होइन।”
तिनन गालील जिल्लाको बेथसेदा गाउँमी बस्या, फिलिपका वाँ आइबर यिसो भणि बिन्ति अर्यो, “हजुर, हाम येशूलाइ भिट्टाइ चाहनौ।”
फिलिपले उनलाइ भण्यो, “हे प्रभु, हामलाइ पिता धेकाइ दिय। तति भया हामलाइ पुगन्छ।”
मान्सनले तइलाइ भण्यो, “नासरत गाउँका येशू याँ बठेइ जान्नाछन।”