Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




यूहन्नाले लेख्या सुसमाचार 1:11 - डोटेली नयाँ करार

11 उन आफनाइ मान्सनका वाँ आया, तर उनरा आफना मान्सनले उनलाइ अस्वीकार अर्यो।

Gade chapit la Kopi




यूहन्नाले लेख्या सुसमाचार 1:11
17 Referans Kwoze  

तर तइका प्रजा तइलाइ घृणा अरन्थ्या, रे तिननले तइका पछा-पछा केइ खबर पुर्याउन्या मान्सलाइ यिसो भणि पठायो, तइ मान्सले हाममि राज अर्या हाम चाहानाइन।”


उनले जी धेक्या रे सुण्या छ, तइको गवाही उन दिनाहान, तर उनरो गवाही थोकाइ मान्सनले ग्रहण अद्दाइन।


येशूले भण्यो, “म इस्राएल देशका मान्सनकि निउति मान्तर पठाइया हु, जो हराया भेडा जसाइ छन।”


म तमनलाइ भण्नउ, हामरा पुर्खालाइ दिया बाचालाइ सत्य साबित अद्दाइ परमेश्वरको बिश्वास योग्यता धेकाउनाइ ख्रीष्ट यहुदि मान्सनका नौकर भया।


तर पावल रे बारनाबासइले साहास अरिबर भण्यो, “परमेश्वरको बचन सब भण्ना पइल्ली तमनलाइ सुणाउन आवश्यक थ्यो। तमनले यइलाइ अस्वीकार अरिबर आफइलाइ अनन्त जीवनको अयोग्य बनाया हुनाले हाम आब गैर-यहुदि मान्सनका वाँ जानाउ।


तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।


तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।


“ए अब्राहामका बंशका सन्तान, रे तमनमि हइ परमेश्वरको डर माण्न्यावाला गैर-यहुदि भाइन हो, परमेश्वरले हामरा वाँ यो मुक्तिको सन्देश पठाया छ।


म ख्रीष्टलाइ साक्षि माणिबर सत्य बोल्ला छु, पबित्र आत्मा रे मेरा बिबेकले लगइ यो गवाही दिन्छ कि यो झुटि होइन।


उन संसारमी थ्या, संसार उन बठेइ सृष्टि भयो, पइलगइ संसारका मान्सनले उनलाइ पछेणेइन।


तर जतिले उनलाइ स्वीकार अर्यो रे उनमी बिश्वास अर्यो, उनले तिननलाइ परमेश्वरका सन्तान हुन्या अधिकार दियो।


तब येशूले तइ शिष्यालाइ भण्यो, “हेर तेरि इजा!” पइ तइ बेला बठेइ तइ युहुन्नाले उनलाइ आफना परिबारमि सामिल अर्यो।


तइ पछा हाम जहाजमि चड्या रे तिनन आफ्ना घर तिर फर्क्या।


Swiv nou:

Piblisite


Piblisite