Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 5:9 - डोटेली नयाँ करार

9 बिश्वासि भाइन हो, एक-अर्खाको बिरोधमी गनगन जन अर, नतित तमन दोषि ठहरिन्या हो। हेर, प्रभु आउनाइलाइ तयार छन रे सबको न्याय अद्द्या हुन।

Gade chapit la Kopi




याकुब 5:9
21 Referans Kwoze  

तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।


बिश्वासि भाइन हो, एक-अर्खाका बिरोधमी खराब कुरणी जन अर। जइले आफना बिश्वासि भाइको बिरोधमी बोलन्छ, अथवा आफना बिश्वासि भाइलाइ दोस लाउछ, त्यो कानुनको बिरोधमी बोलन्छ, रे तइले कानुनलाइ दोस लाउछ। तर यदि तमनले कानुनलाइ दोस लाउन्छौ भण्या, तमन कानुन पालन अद्दया होइन, तर कानुनको न्यायकर्ता भया जसेरि दोस लाउन्छौ।


यिसेरी, जब तम यिन सब घटना हुन्नारया धेकन्छौ, तब तमलाइ था हुनु पणन्छ कि यइ संसारको अन्त छिटाइ हुन्नाछ।


मान्सनलाइ तमरा घरमि स्वागत अर रे केइ गुनासो नअरिबर इसो अद्दया अर।


हाम घमण्डि नहौ, रे एक अर्खालाइ रिस जन उठा, अथवा एक अर्खाको इर्ष्या जन अर।


तर इसो समय आउन्या हो, जब तिन मान्सनले तिन दुष्ट कामका बारेमि परमेश्वरको प्रस्नको उत्तर दिनु पड्डया हो। क्याकि परमेश्वर सब मान्सनको न्याय अददाइ तयार छन, चाहे जो आजी लगइ जिउना छन अथवा जो मरिसक्या छन।


क्याकि सब कानुन एकइ आज्ञामी छ, “तुइले आफ्नो छिमेकिलाइ आफलाइ जसेरि प्रेम अर।”


यिन कुरणी तिननलाइ चेतावनिको रुपमि भयाथ्यो रे हामरो चेतावनिका निउति लेखियेका हुन, जो यइ संसारका अन्तिम समयमि रइरइछन।


इसेरी, जब तम यइ घटना हुन्नारया धेकन्छौ, तब तमलाइ था हुनु पणन्छ कि यइ संसारको अन्त छिटाइ हुन्नाछ।


रे हरेक मान्सले आफना मनमि संकल्प अर्या अनसार देओस इच्छा नभइ होइन न त करकापमि पणिबर। क्याकि खुसीसित दिन्यालाइ परमेश्वर प्रेम अद्दाहान।


पइलगइ रानी हेरोदियासले बप्तिस्मा दिन्या यूहन्नासित रिस अरन्थी रे तइलाइ माद्द चाहान्थि, तर माद्द सक्या थेइन।


सुण, तमरा हृदयमि पस्साइलाइ, म घरको बाइर कल्लिर्या रे ढोका ढकढक अददार्या मान्स जसो हुँ। यदि तमले मेरो आवाज सुण्या रे मेरी निउति आफ्नो हृदय खोल्या भण्या, म भितर आउनउ रे हाम एक अर्खासित संङइ संगति अद्दया हौ।


कानुन दिन्याबाला, रे न्यायकर्ता त एकइ छन उन परमेश्वर हुन। जइले बचाउन रे नास लगइ अद्द सक्दाहान। तमन को हु भणबर सोचन्छौ कि तमन औरलाइ दोस लाउछौ?


तबइकिलाइ बिश्वासि भाइन हो, प्रभुको आगमन नहुङया सम्म धिरज राख। हेर, खेतालाले जमिनको बहुमुल्य फसलको आसा राखिबर बरखाको पानी जइले बालि उमाद्दाइ सहयोग अरन्छ रे हिउनको पानी जइले बालि फलाउनाइ सहयोग अरन्छ तइ बेला सम्म धिरज राखन्छ।


बिश्वासि भाइन हो, प्रभुका नाउँमि बोल्लया अगमबक्तालाइ कष्ट भोग्या रे धैर्यको नमुना हेर।


Swiv nou:

Piblisite


Piblisite