Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 5:8 - डोटेली नयाँ करार

8 तसेरि तमनले लगइ धिरज अर। आसा अद्द जन छाड क्याकि प्रभुको आगमन नजिकै छ।

Gade chapit la Kopi




याकुब 5:8
24 Referans Kwoze  

बिश्वासि भाइन हो, एक-अर्खाको बिरोधमी गनगन जन अर, नतित तमन दोषि ठहरिन्या हो। हेर, प्रभु आउनाइलाइ तयार छन रे सबको न्याय अद्द्या हुन।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


सब कुरणीको अन्त्य नजिक आया छ। तबइकिलाइ तमनले स्पष्ट रुपमि सोच रे आफइलाइ बसमि राख, ताकि तमन प्रार्थना अद्द सक।


तमरो सभ्य स्वभाव सब मान्सनले था पाउन। प्रभु छिट्टाइ आउनाछन।


येशू यिन सब बचनका गवाही छन, रे उन भण्नाहान, हो, म छिट्टाइ आउन्ना छु। म यूहन्ना, जबाफ दिनउ, “आमेन, प्रभु येशू, आस।”


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


हाम प्रार्थना अददाउ कि प्रभु येशूले तमनलाइ धेकाया होस कि परमेश्वरले तमनलाइ कति प्रेम अददाहान, रे ख्रीष्टले कष्ट सया जसेरि तमन लगइ कष्ट सन सक।


तर हामसित अइल सम्म नभया कुरणी पाउन्या आसा अददाउ, तबइकिलाइ त्यो नपाउज्या तइ कुरणीकी निउति धैर्यसित प्रतिक्षा अददाउ।


रे तिननले भण्नाहान कि कसेरी तमन स्वर्ग बठेइ फर्कि आउन्या उनरा चेलो जइलाइ परमेश्वरले मर्या बठेइ जिउना बनायो, उनरोइ बाटो हेरन्छौ, अथवा येशूको, जइले हामलाइ आउन्या क्रोध बठेइ बचाउन्या हुन।


तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”


येशूले भण्यो, “म नआउनज्या जिउना रहिरहुन भण्न्या इच्छा मइले अरेले लगइ तुलाइ क्याको चासो? मेरो शिष्य हुनाइ तु मेरा पछा लाग।”


हामरा प्रभु येशू जब फर्कि आउनाहान, तइ बेला उनरा अगाडी हामरो आसा अथवा आनन्द अथवा गर्बको मुकुट तमनइ होउ।


तमनका सुन रे चाँदिमि खयो लाग्या छ, रे त्यो खयो तमरो बिरुद्दमि साक्षि हुन्या हो, रे तसइ खयाले तमनका शरीर आगोले जसेरि जलाउन्या हो। तमनले अन्तिम दिनकि निउति धन थुपाण्याछौ।


Swiv nou:

Piblisite


Piblisite