त्यो मान्स धन्यको हो जो परीक्षामि स्थिर रन्छ, क्याकि उइले आफ्नो बिश्वासलाइ प्रमाणित अर्या पछा उइले जीवनको मुकुट पाउन्या छ, जो परमेश्वरले उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या प्रतिज्ञा अर्या छ।
क्याकि तम ममि बिश्वास अरन्छौ रे सब मान्सनले तमलाइ घृणा अददाहान। तर यदि तमन जो बिश्वासयोग्य हुन्छौ, रे यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नाइनानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।
प्रभुले यिन सब काम अर्या हुनाले, यइले यो धेकाउन्छ कि उनले परमेश्वरका नजरमि ठीक मान्सलाइ तिनरो कष्ट बठेइ जोगाउनाइ रे न्यायका दिन सम्म दुष्ट मान्सनलाइ निरन्तर सजाय दिन जाण्नाहान।
तबइकिलाइ, तमन कि अददाछौ भणन्या बारेमि निक्केरि सोच रे आत्म-नियन्त्रित होउ। मुक्ति पाउन्या आसा अर, जो अनुग्रह बठेइ आउँछ, जो तमनलाइ येशू ख्रीष्ट यइ संसारमी फर्कि आउन्या दिनमि दिइन्या हो।
तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।
तर यदि हामरो धर्मि ब्यबहारका लाग्दा हाम दुःख पाउनाउ भण्या, हामी साच्ची आशिषित हुनाउ। तबइकिलाइ, यदि हामलाइ धम्कि दिन्या मान्सन छन भण्या, तिननसित जनडरा रे भयभित जन होउ।