Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 4:4 - डोटेली नयाँ करार

4 बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।

Gade chapit la Kopi




याकुब 4:4
24 Referans Kwoze  

क्याकि पापी स्वभाव बठेइ नियन्त्रण हुनु भण्या परमेश्वरसितको सत्तुता हो। तिनन परमेश्वरको कानुन पालन अद्दाइन, रे अद्द सक्दाइन।


साच्ची म मान्सनलाइ खुशी पड्ड कोशिस अद्दारयइन, तर परमेश्वरलाइ खुशी पड्ड चाहानउ। म मान्सनलाइ खुशी पड्ड कोशिस अद्दारयइन। यदि मइले आजी मान्सलाइ खुशी पड्ड कोशिस अर्या भया म ख्रीष्टको दास हुन्या थेइन।


तमन येइ संसारका मान्सन भया भयले संसारका मान्सनले तमनलाइ प्रेम अद्देइथ्यो। तमन येइ संसारका होइनौ। मइले तमनलाइ येइ संसार बठेइ चुन्या, तबइकिलाइ संसारका मान्सनले तमनलाइ घृणा अरन्छ।


कसइले एकै समयमि दुइ मालिकको सेवा अद्द सक्दैन, क्याकि तइले एकलाइ घृणा अरन्छ रे अर्खालाइ प्रेम अरन्छ। अथवा त्यो एकसित इमानदार हुन्छ रे अर्खालाइ तुच्छ माणन्छ। तमनले परमेश्वर रे धनको सेवा अद्द सक्दानु।”


मइले तिननलाइ तमरो शिक्षा दिया, तर संसारका मान्सनले तिननलाइ घृणा अर्यो, क्याकि तिनन संसारका होइन, जसेरि म संसारको होइन।


पिता परमेश्वरका सामने सुद्द रे पबित्र धर्म यइ हो: टुहुरा रे बिधवालाइ उनरा कष्टमी हेरचाह अद्दु, आफलाइ संसारको खराब ब्यबहार बठेइ प्रभाव पड्ड नदिनुहो।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


दुष्ट रे व्यभिचारि पुस्ताले चिन्ह खोजन्छ, तर येइ पुस्तालाइ योना अगमबक्तालाइ भया चमत्कारी चिन्ह बाहेक और चिन्ह दिइन्या आथिन।” तइ पछा तिननलाइ छाडिबर उन गया।


संसारले तमनलाइ घृणा अद्द सक्दैन, तर मलाइ त घृणा अद्दाहन, क्याकि संसारका बारेमि तइका काम दुष्ट छन भणि म गवाही दिनउ।”


तर म तिनरो राजा भया नचाहान्या मेरा तिन शत्तुरलाइ याँ ल्यास, रे तिननलाइ मेराइ साम्नेइ मार।


तर येशूले तिननलाइ जबाफ दियो, “दुष्ट रे व्यभिचारि पुस्ताले चमत्कारको चिन्ह खोजन्छ। तर येइ पुस्तालाइ योना अगमबक्तालाइ भया चिन्ह बाहेक और चिन्ह दिइन्या आथिन।


तसो भया यइ संसारका बुद्दिमान मान्सन, मोशाको कानुन सिकाउन्यावाला रे एक असल तर्क अद्द्यावाला मान्सनको हालत कि हुन्या हो? क्याकि परमेश्वरले पइल्ली धेकायाछ कि तिनरा संसारिक बुद्दि केइ मुल्यका आथिन।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


Swiv nou:

Piblisite


Piblisite