10 प्रभुका साम्ने आफलाइ नम्र बना रे उनले तमनलाइ सम्मान दिन्या हुन।
जइले आफलाइ ठुलो पाणन्छ, त्यो निउचाइन्याछ रे जो आफलाइ निच्यो बनाउछ उ उच्चाइन्या हो।”
तबइकिलाइ परमेश्वरका अगाडी नम्र होउ, जो सक्तिशाली छन, ताकि उनले चुन्या दिनमि तमनलाइ असल ठाउँमि उच्च पार्याको होस।
क्याकि हरेक जइले आफलाइ ठुलो बनाउछ, त्यो नानो बनाइन्या हो, रे आफलाइ नानो बनाउन्या ठुलो बनाइन्या हो।”
उनले सासक बठेइ तिनरा सासन अद्द्या अधिकार खोसिराइछ, रे दिनलाइ उच्च बनाइराइछ।
म तमनलाइ भण्नउ, यो कर उठाउन्या मान्स हो, फरिसि मान्स जब उ घर गयो तब परमेश्वरका अगाडी धर्मि ठहरिन्या हो। क्याकि हरेक जइले आफइलाइ ठुलो बनाउन्छ, त्यो नानो बनाइन्या हो, तर जइले आफइलाइ नानो बनाउन्छ, त्यो ठुलो बनाइन्या हो।”