तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।
तिनरो अन्त्य बिनास हो, तिनन आफ्नो शारीरिक अभिलाषा पुरा अददाइ मान्तर जिउनाहान, रे तिनन लाज लाग्द्या काममी घमण्ड अद्दाहान रे तिनन सदाइ संसारको चिज तिर मन लाउनाहान।
हाम गर्व अद्दाउ कि हामरो बिबेक स्पष्ट छ। संसारमी रे बिसेस अरिबर तमन सितको हामरो सम्बन्धमि हाम परमेश्वर बठेइ आया पबित्रता रे सत्यतामि चल्याछौ, यो संसारिक बुद्दिले होइन तर परमेश्वरको अनुग्रह बठेइ हो।
त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।
तिनरो एक राजा छ जइले तिननमि सासन अददाछ, जो अतल कुण्डको दुत हो। हिब्रु भासामि तइको नाउँ एबाड्डोन रे ग्रीक भासामि तइको नाउँ अपोल्लियोन हो, जइको अर्थ उ जसले नष्ट पणन्छ।
तर थिआटीरामा तमन बाँकिले त्यो झुटा शिक्षालाइ माण्या छैन। तमनले तिन कुरणीमि भाग लिया आथिन जइलाइ तिननले भण्नाहान “भौत महत्त्वपुर्ण चिज जो सैतानले दिन्छ”। म तमनलाइ भणनउ कि म और केइ महत्वपूर्ण आदेस तमनलाइ भणन्या आथिन, यइ बाहेक कि तमनले ममि दृढ़ भइबर बिश्वास अरि राख जबसम्म म आउनइन।
त्यो खराब मान्स सैतानका सक्ति बठेइ आउछ, तइले सब किसिमका झुटा चमत्कार, चिन्ह, आश्चर्य काम अद्या हो जइले मान्सनलाइ इसो सोच्या बनाउन्या हो कि यिन सब काम परमेश्वरले अद्दा छन।
तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।
तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।