Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 3:14 - डोटेली नयाँ करार

14 तर यदि तमनका हृदयमि भौत डाहा रे स्वार्थि अभिलाषा छ भण्या यिन कुरामि घमण्ड जन अर, रे सत्यलाइ झुटि जन बना।

Gade chapit la Kopi




याकुब 3:14
42 Referans Kwoze  

क्याकि जाँ डाहा रे स्वार्थपूर्ण अभिलाषा हुन्छ, ताँ गडबडी रे हर प्रकारको दुष्ट काम हुन्छ।


जइ मान्सनले औरलाइ प्रेम अरन्छ, त्यो सहनशील रे दयालु हुन्छ। तिननले डाहा अद्दाइनन, न त गौरब अददाहान।


स्वार्थ रे घमण्डले केइ जन अर, तर नम्र होइबर एक-अर्खालाइ आफ भण्न्ना महत्वपूर्ण माण।


तमन अइल लगइ संसारका मान्सन जसा छौ। क्याकि जब तमरा बिचमि झगडा रे इख हुन्छ, तब तमन यइ संसारका मान्सन जसा हउ भणबर धेकाउनइन ब? रे तमन यइ संसारका मान्सनले जसेरि जीवन बिताउछौ, जो प्रभुका होइन्न।


हाम अन्धकारमि होइन तर ज्योतिमि बस्सया मान्सन जसेइ उचित ब्यबहार अरौ। मोजमजामि, दारु खानामि, व्यभिचारमि, भ्रष्टाचारमि, झगडामि रे रिसमि होइन।


क्याकि म आउन्ज्या मइले इच्छा अरे अनसार तमनलाइ नभेटलो, रे तमनले लगइ मलाइ आफले इच्छा अर्या अनसार भेट्टउनानु कि भण्न्या मलाइ डर लाग्या छ। सायद ताँ झगडा, डाहा, क्रोध, स्वार्थ, बदख्याइ, निन्दा, चर्चा, अभिमान रे गोलमाल हुन्छ होलो।


यो साँच्चि हो कि केइ मान्सन जलन रे इखले ख्रीष्टको बारेमि सुसमाचार प्रचार अददाहान रे कोइ मान्सन आफ्ना निका बिचारले प्रचार अद्दहान।


बिश्वासि भाइन हो, यदि तमन मध्ये कोइ बिश्वासि परमेश्वरको सत्य शिक्षा पालन अदइन, रे यदि कसइले तइलाइ पाप बठेइ फर्किनाइलाइ सहयोग अरन्छ,


यहुदि प्रधान पुजारि रे तिनसित हुन्या सब (जो सदुकीको समुह थ्या) डाहाले भरिबर येशू ख्रीष्टका छान्या शिष्याका बिरोधमी खडा भया,


क्याकि हाम लगइ बिश्वासि हुनाहइ पइल्ली मुर्ख, परमेश्वरको आज्ञा नमाणन्या, रे मान्सनले हामलाइ धोकामी पाड्या थ्यो, रे हरेक किसिमका दुष्ट काम अद्द्या इच्छाले नियंत्रित अर्या हुनाले, हाम नौकर जसाइथ्या, हाम यिसो अददु निको माणन्थ्या, रे हामले आफ्नो जीवन दुष्ट काममी रे औरकि रिस माणिबर बिताया, हरेकले हामलाइ घृणा अरन्थ्या रे हाम तिननलाइ घृणा अरन्थ्या।


त्यो भौत घमण्डि हुन्छ रे तइले केइ बुज्जइन। तसो मान्सले बिना कामका मुद्दा रे सब्दमि बिबाद रे झगडा अद्द खोज्जन्छ। यिन कुरणीले डाहा, कलह, निन्दा रे खराब संका ल्याउछ,


तमनले यइ कुरणिका बारेमि दुःख रे सोक माणनु पड्डयाथ्यो रे इसो अद्द्या मान्सलाइ मण्डलि बठेइ बाइर निकल्लु पणन्छ। तर तमन त घमण्ड अरन्छौ।


तर स्वार्थि, सत्यलाइ नमाणन्या, रे दुष्ट काम अद्द खोज्ज्यामि परमेश्वरले क्रोध रे रिस धेकाउन्या हुन।


क्याकि खतना अर्या मान्सनले लगइ मोशाको सब कानुन पालन अद्दाइन, तर तिननले तमरो खतना भया चाहानान ताकि तिनन बठेइ तमरो खतना भया हो भणबर तिननले और यहुदि मान्सनका अगाडी घमण्ड अद्द सकुन।


हाम घमण्डि नहौ, रे एक अर्खालाइ रिस जन उठा, अथवा एक अर्खाको इर्ष्या जन अर।


डाह, पियक्‍कडपन, अनैतिक मोजमज्जा रे इसाइ और सब किसिमका खराब काम अददाहान। यिन सब कुरणिका बारेमि पइल्ली चेतावनी दिया जसेरि अइल लगइ चेतावनी दिन्नाछु, जइले इसा काम अद्दाहान परमेश्वरका राज्यका हकदार हुन्या होइन।


तर यदि तमन एकले पशुकि जसेरि एक अर्खालाइ काट्ट्या रे कपोद्या अरन्छौ भण्या, तमनले एक अर्खालाइ नष्ट जन अर भणबर तमन होशियार हुनु पणन्छ।


तइ अनैतिक मान्सका बारेमि दुःख माणनु रे तइलाइ हटाउनुका सट्टामी, मण्डलिले तइका बारेमि घमण्ड अददाछ। थोक्काइ खमिरले जम्माइ ढुल्लोलाइ फुलाइ दिन्छ भण्नया तमनलाइ पक्‍का था छ। तसेरि यदि एक मान्सलाइ पाप अद्द अनुमति दिया भण्या, छिट्टाइ तइ मान्सले और मान्सनलाइ प्रभाव पाड्डया हो।


तर तु अइल सम्म यहुदि हु भणि कानुनमी भर पडिबर, तु परमेश्वरको खास मान्स हु भणबर घमण्ड अरन्छइ।


तिनन सब किसिमका पाप, दुष्टता, लोभ, इखले भरिरइछन। तिनन रिस, हत्या, झगडा, छल रे, इष्याले भरिया हुनाहान। रे तिनन अर्खाका बिरुद्दमि ननिकि कुरणी अद्दाहान,


“नासरत गाउँका येशूको बिरोधमी भौत कारबाइ अद्दु पणन्छ भण्न्या म आफइलाइ लगइ बिश्वास थ्यो।


भीड़ धेकइन्ज्या, यहुदि अगुवान डाहले भरिया रे पावलले भणेइ कुरणीको बिरोध अर्यो, रे तइको निन्दा अर्यो।


तिननले तमलाइ यहुदि सभाघर बठेइ निकाल्दिन्या हुन। वास्तवमि यिसो समय आउनाछ, जब तमनलाइ हत्या अद्द्याले परमेश्वरको सेवा अद्दउ भणि माणन्छ।


क्याकि यहुदि मुख्य पुजारिनले येशूलाइ रिसले सुम्पया हुन भण्न्या पिलातसलाइ थाथ्यो।


“याकुबको चेलो योसेफसित और दाइ भाइन रिस माणन्थ्या, रे तिननले यूसुफलाइ मिश्र देशका मान्सनका वाँ नौकरका रुपमि बेचदियो, तर परमेश्वर तिनसित थ्या।


मुर्तिपुजा, मन्त्रतन्त्र, दुश्मनी, झगडा, इर्ष्या, क्रोध, स्वार्थिपन, फुट, गुटबन्दि,


उनले सब मान्सन बच्या रे सत्यको ज्ञानमि आया चाहानान।


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


Swiv nou:

Piblisite


Piblisite