Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 2:9 - डोटेली नयाँ करार

9 तर यदि तमनले पक्षपात अर्या भण्या तमनले पाप अरन्छौ रे तमन कानुन तोड्या हुनाले दोषि ठरिन्छौ।

Gade chapit la Kopi




याकुब 2:9
13 Referans Kwoze  

पइ जइ जइले यो कुरणी सुण्यो तिननलाइ थाथ्यो कि तिनन पापी हु भणबर तबइकिलाइ तिनन एक-एक अरिबर ठुला बठेइ नाना सम्म सब बाइर गया रे येशू मान्तर ताँ रया रे अगाडी कल्लिएकि त्यो स्वानी ताइ थी।


यदि कोइ लगातार दुष्ट काम अद्दोइ रन्छ भण्या तइ मान्सले परमेश्वरको कानुन नमाण्या हुनाले दोषि हुन्छ क्याकि कानुन नमाणनु पाप हो।


तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।


पइ जब उन आउनाहान, उनले संसारका मान्सन पाप, धार्मिकता रे न्यायका बारेमि गलत छन भणि धेकाउन्या हुन।


तमनमि हइ कसइले मलाइ पापको आरोप लाउन्छौ? यदि म सत्य बोल्लउ भण्या तमन मलाइ क्याकि बिश्वास अद्दानौ?


उनले सब मान्सनको न्याय अद्दया हुन रे सब भक्तिहिन मान्सनले अर्या सब अनैतिक रे दुष्ट काम रे उनरा बिरुद्दमि पापी मान्सनले बोल्या अपमानित शब्दको दण्ड दिन्या हुन।”


क्याकि म बुज्जउ कि मोशाको कानुन पालन अरिबर म धर्मि ठहरिन सक्दइन। तबइकिलाइ म सम्झनउ कि म कानुनकिलाइ मर्या छु ताकि म परमेश्वरका निउति जिउन सकु।


तर सबले अगमबाणी अद्दार्या बेला कोइ अबिश्वासी अथवा बुज्ज नसक्द्या बाइरको मान्स ताँ आयो भण्या, तमनले भण्या कुरणीले तइले आफ्ना पापलाइ चिन्न्या हुन रे तमनले भण्या कुरणिका लाग्दा तइले आफ्नो ब्यबहार बदल्ल खोज्ज्या हो।


तब पत्रुसले भण्न पस्या, “साँच्चि म जाण्नउ, परमेश्वर कसइको पक्षपात अद्दाइन।


Swiv nou:

Piblisite


Piblisite