Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 2:23 - डोटेली नयाँ करार

23 पबित्र सास्त्रको यो बचन सत्य भयो, “अब्राहामको बिश्वासको कारण परमेश्वरले उनलाइ एक धर्मि मान्सका रुपमि स्वीकार अर्यो” रे उन परमेश्वरका मित्र भया।

Gade chapit la Kopi




याकुब 2:23
22 Referans Kwoze  

उदाहरणकिलाइ, “अब्राहामले परमेश्वरले भण्या कुरणीमि बिश्वास अर्यो, रे परमेश्वरले उनलाइ आफसित धर्मि बनायो।”


परमेश्वरले पइल्ली बठेइ चुन्या आफना मान्सनलाइ त्याग्या आथिन। तमन जाँणन्छौ कि पबित्र सास्त्रमि एलिया अगमबक्ताका बारेमि कि लेख्या छन, उनले इस्राएल देशका मान्सनका बारेमि परमेश्वरसित गुनासो अर्यो।


तर पबित्र सास्त्रले धेकाउन्छ कि यइ संसारका सब मान्सन पापका अधिनमी छन, ताकि येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ परमेश्वरले करार अर्या कुरणी दिन सकुन।


क्याकि पबित्र सास्त्रमि परमेश्वरले मिश्र देशका राजालाइ भण्यो, “म मेरो सक्ति तुमि धेकाउँ, रे यो संसारका सब मान्सनमि मेरा नाउँको प्रचार अरिजाउ भण्न्या उइले मइले तुलाइ राजा बनाया थ्या।”


तब उनले तिननलाइ भण्यो, “आज पबित्र सास्त्रको यो बचन तमनले सुण्न्ना सुण्न्नाइ पुरा भया छ।”


उनसित दुइ जना डाँकुलाइ एकलाइ दाइन तिर रे अर्खालाइ बाँउतीर क्रुसमि टाङयो।


कि तमले पबित्र सास्त्रमि यो पढयानु खीष्टको तुलना महत्वपूर्ण ढुङा सित अरिराइछ? परमेश्वरको बचनले इसो भणन्छ, “जइ ढुङा घर बनाउन्याले खितदिय, तेइ ढुङा घरको भौत महत्वपूर्ण ढुङा बन्यो।


यो पबित्र सास्त्रमि परमेश्वरले भण्या जसोइ छ, हेर! म यरुशलेम सहरमि कुनाको ढुङा जसोइ कसइलाइ राख्दा छु। उन जग बसाल्लाइ चुनिया एक बहुमुल्य ढुङा जसो हो। जइले उनमी भरोसा अरन्छउ सर्ममि पड्डया आथिन।


सम्पूर्ण पबित्र सास्त्र परमेश्वर बठेइ आउन्छ, रे यो मान्सनलाइ सत्य सिकाउनाइलाइ, गल्ती महसुस अराउनाइ, गल्ती सच्याउनाइलाइ, रे सत्य कुरणी अददाइ तालिम दिनाइ उपयोगि छ।


“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।


तमन धेकन्छौ कि मान्स तइले अर्या काम बठेइ एक धार्मि मान्सका रुपमि स्वीकार हुन्छ, तइको बिश्वास बठेइ मान्तर होइन।


Swiv nou:

Piblisite


Piblisite