Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 2:19 - डोटेली नयाँ करार

19 तमन बिश्वास अरन्छौ कि परमेश्वर एकै छन। त्यो असल हो। भूतले लगइ बिश्वास अरन्छ रे त्यो थरथर कामन्छ।

Gade chapit la Kopi




याकुब 2:19
31 Referans Kwoze  

“हे नासरत गाउँका येशू, तमरो हामसित कि काम? कि तम हामलाइ नास पाड्डाइ आया हौ? म तमलाइ पछेण्नउ, तम को हौ? तम मान्तर पबित्र जनहउ जो परमेश्वरका वाँ बठेइ आया हौ।”


उतनजेइ तइले जोरले बोलिबर भण्यो, “हे नासरत गाउँका येशू! तम हामलाइ क्याकि असजि अद्दाछौ? कि तम हामलाइ नास पाड्डाइ आया हौ? म तमलाइ पछेण्नउ, तम को हउ? तम मान्तर पबित्रजन हौ जो परमेश्वरका वाँ बठेइ आया हउ।”


तिनन यिसो भण्नाइ कला हालिबर बोल्या, “हे येशू, महान परमेश्वरको चेलो, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या आथिन!”


त्यो पावल रे हामरा पछा लागी, रे यिसो भणबर जोरले कला हाल्ल पसि, “यिन मान्सन ठुला परमेश्वरका सेवक हुन। यिननले तमनलाइ मुक्तिको बाटो धेक्‍काउन्नाछन।”


मध्यस्थकर्ता तब मान्तर चाइन्छ जब एक हइ बड्ता मान्सनले करार अददाहान। तर परमेश्वर, जो एक मान्तर छन, उनले मध्यस्थकर्ता बिना अब्राहामलाइ प्रतिज्ञा अर्यो।


भूतले जबाफ दिइबर तिननलाइ भण्यो, “येशूलाइ म चिन्नउ रे पावललाइ लगइ म चिन्नउ तर तमन को हौ?”


रे कला हालिबर बोल्यो, “हे येशू, महान परमेश्वरका चेला, तम मेरो काममी क्याकि समस्या अददाछौ? परमेश्वरको नाउँमि मसित बाचा अर कि तम हामलाइ दु:ख दिन्या होनु!”


क्याकि एक मान्तर परमेश्वर छन, रे एक मान्स छन जइले परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ताको काम अददाहान, उन ख्रीष्ट येशू हुन।


येशूले जबाफ दियो, “सब आज्ञामी मुख्य आज्ञा यो हो, ए इस्राएल देशका मान्सन सुण, परमप्रभु हामरा परमेश्वर एक मान्तर प्रभु हुन।


तर हामरा निउति एकइ परमेश्वर छन, रे उन हमरा पिता हुन। उनले सब कुरणी बनायो, रे उनइ बठेइ हाम बाँच्चाउ। तसेरि, हामरा निउति एक प्रभु छन, रे उन येशू ख्रीष्ट हुन। उनइ बठेइ सब कुरणी बनाइयो रे उन बठेइ हाम जिउना छु।


क्याकि परमेश्वर एकइ छन। उनले खतना भयालाइ तिनरा बिश्वासको आधारमी रे खतना नभयालाइ लगइ तिनरो बिश्वास बठेइ आफसित धर्मि बनाउनाहान।


आब अनन्त जीवन यइ हो, कि तिननले तम, एक मान्तर सत्य परमेश्वरलाइ पछेणुन, रे तमले पठाया म, येशू ख्रीष्टलाइ पछेणुन।


याद अर कि कसेरी प्रभुले तिन दुतलाइ सजाय दियो जइले आफ्नो अधिकारको ठीक प्रयोग अरेइन तर तिननले तिननलाइ दिया पद त्याग्यो। प्रभुले तइ महान दिनमि तिन दुतलाइ न्याय अददाइ निउति कसइले तोड्ड नसक्द्या साङलाले बाँधिबर अनन्त दण्डकि निउति अन्धकारको ठाउँमि राख्या छ।


यदि तमनले साँच्चि पबित्र सास्त्र अन्सार “तमनले आफना छिमेकिलाइ आफइलाइ जसेरि प्रेम अर” भण्न्या राजकिय कानुन पुरा अर्या भण्या तमनले ठीक अरन्छौ।


तसेरि म मुर्तिलाइ चडाया खान्या कुरणीका बारेमि उत्तर दिनउ। हाम जाण्नाउ कि एक मान्तर जिउना परमेश्वर छन, रे यइ संसारमी भया मुर्तिमि जीवन आथिन।


तइ पछा तिननले सैतानलाइ गन्धकले बल्ल्या ठाउँमि खित्यो जइले तिन सबइ मान्सनलाइ धोका दियो। तसइ ठाउँमि हुन्या हो जाँ तिननले पइल्ली राक्षस रे झुटो अगमबक्तालाइ खित्याथ्यो। आगोले दिन रे रात तिन सबइलाइ सदासर्वदा यातना दिन्या हुन।


म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।


पइ उनले तिननलाइ भण्यो, “तमन आफ्नो रिति पालना अद्दाइलाइ परमेश्वरको आज्ञा रद्द अरन्छौ।”


जब पावलले जो परमेश्वरका अगाडी सहि छ, रे आफ्ना इच्छालाइ रोकबर रे परमेश्वर बठेइ आउन्या न्यायको बारेमि बताउन सुरु अर्यो, तब ठुला हाकिम फेलिक्स डराइबर यिसो भण्यो, “अइल तु जा, जब मसित समय होलो तब म आफइ तुलाइ बोलाउलो।”


Swiv nou:

Piblisite


Piblisite