Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 2:1 - डोटेली नयाँ करार

1 भाइन हो, तमन हामरा महिमामय प्रभु येशू ख्रीष्टका शिष्या होउ, तबइकिलाइ तमनमि पक्षपातको भाबना जन होउ।

Gade chapit la Kopi




याकुब 2:1
29 Referans Kwoze  

तर यदि तमनले पक्षपात अर्या भण्या तमनले पाप अरन्छौ रे तमन कानुन तोड्या हुनाले दोषि ठरिन्छौ।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


तमनले तइ निका लत्ता लाउन्यालाइ आदर अरिबर, “तम याँ निका ठाउँमि बस” भणन्छौ, रे तइ गरिबलाइ, “तु यइ कल्ले” अथवा “तु तल्तिर मेरा खुट्टालाइ बस” भणन्छौ भण्या,


यिन मान्सन सदाइ परमेश्वरको बिरुद्दमि बोल्लाहान रे और मान्सनमि दोस मान्तर धेकाउनाहान। तिनरा ह्रदयले सोच्या अनसार तिनन लगातार दुष्ट काम अददाहान। तिनन आफइले आफ्ना बारेमि घमणडि कुरणी अददाहान रे आफ्ना फाइदाकी निउति और मान्सनकि चाप्लुसी अददाहान।


म तमनलाइ परमेश्वर रे ख्रीष्ट येशूका अगाडी रे चुनिएका स्वर्गदुतका अगाडी यिन कडा आदेस दिनउ, तमनले जी लगइ अरन्छौ तइमि कसइ मान्सनको पक्ष अथवा पक्षपात जन अर।


तिननले आफना शिष्यालाइ हेरोद राजालाइ साथ दिन्या मान्ससित उनरा वाँ पठायो। तिननले भण्यो, “गुरुज्यू, हाम जाण्नाउ, तम सदाइ इमानदार हौ, रे और तमलाइ कि सोच्चाहान भणबर कसइको डर माणनानु। क्याकि तम सबसित एकनासको ब्यबहार अरन्छौ रे तम परमेश्वरको बाटो साँच्चि रितिले सिकाउछौ।


यइ संसारका कसइ सासकले लगइ परमेश्वरको योजना बुजेइन। तिननले बुज्या भयले महिमाका प्रभुलाइ क्रुसमि टाङदेइ थेइन।


तबइकिलाइ परमेश्वरका पबित्र मान्सनले जसोइ दुःख लगइ सनु पणन्छ भणन्या कुरणी आवश्यक छ। तिननले परमेश्वरका आज्ञापालन अददाहान रे तिननले येशूमि बिश्वास अद्द छाड्ड हुनइन।


हाम इसो ब्यबहार अददाउ जब हाम तइ अदभूत दिनको प्रतिक्षा अद्दाउ जइको हामले आसा अर्या छु: त्यो दिन जब येशू ख्रीष्ट, जो हमरा महान परमेश्वर रे मुक्तिदाता हुन आफ्नो पुरा महिमासित संसारमी फर्कि आउन्याहुन।


यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे हामरा प्रभु येशू ख्रीष्टमी बिश्वास अर भण्नेइ कुरणीको गवाही मइले दिइराइछु।”


म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।


म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन।


तुइले ख्रीष्टमी लगातार बिश्वास अददु पणन्छ रे असल बिचार हुनु पणन्छ। केइ मान्सनले आफ्नो असल बिचारलाइ इन्कार अर्या छन, रे तिननले ख्रीष्टमी बिश्वास अद्दया आफ्नो क्षमतालाइ नष्ट अर्या छन जसेरि जहाज दुर्घटनामि जहाज नष्ट हुन्छ।


क्याकि ख्रीष्ट येशूमि तमरो बिश्वास रे सब परमेश्वरको मान्स प्रति तमरा प्रेमको बिसयमि हामले सुण्याछौ।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


क्याकि म तमनलाइ भिट्टाइ भौत इच्छा अद्दउ ताकि म तमनलाइ केइ आत्मिक आशिस दिन सकु जइले तमरो बिश्वास बलियो होउ।


केइ दिन पछा ठुला हाकिम फेलिक्स आफ्नि यहुदि स्वानी द्रूसिल्लालाइ लेइबर कैसरिया सहरमि आया, रे उनले पावललाइ बोलाइबर येशू ख्रीष्टका बिश्वासका बारेमि तिन बठेइ सुण्यो।


पइ स्तिफनसले भण्यो, “मान्सन, भाइन, बा हो सुण! हामरा पुर्खा अब्राहाम हरान गाउँमी बस्साहइ पइल्ली मेसोपोटामिया देशमि बसनथ्या, ताइ उनलाइ महिमामि बस्या परमेश्वरले दर्सन दियाथ्यो।


तब पत्रुसले भण्न पस्या, “साँच्चि म जाण्नउ, परमेश्वर कसइको पक्षपात अद्दाइन।


हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।


मेरा प्यारा भाइन हो परमेश्वरले परीक्षामि पाड्डाहान भणन्या सोचिबर भ्रममि जन पण।


मेरा प्यारा भाइन हो, तमन यो जाण कि हरेक मान्स सुण्नाइलाइ छिटाइ, बोल्लाइलाइ ढिलो, रिसाउनाइलाइ ढिलो होस।


Swiv nou:

Piblisite


Piblisite