9 बिश्वासिन, जो गरिब छन उनले खुशी हुनु पणन्छ कि उन परमेश्वरकीलाइ महत्वपूर्ण छन।
हामलाइ भौत दुःख भया लगइ सदाइ खुशी छौ। हाम गरिब भया लगइ भौतलाइ आत्मिक धनि बनाउनाउ। केइ नभया जसा भया लगइ सब चिज छ।
मलाइ था छ कि तमलाइ सताइया छ रे तम गरिब छौ। तर आत्मिक कुरणीमि तम साच्ची धनि छौ। म उनरो बारेमि जाण्नउ जो दाबि अददाहान कि तिनन यहुदि मान्सन हुन, तर आथिन। तिननले तमरा बारेमि ननिका कुरणी भण्नाहान, तर तिनन साच्ची एक समुहका सदस्य हुन जो सैतानको हो।
उनले सासक बठेइ तिनरा सासन अद्द्या अधिकार खोसिराइछ, रे दिनलाइ उच्च बनाइराइछ।
म पुरुस्कार पाउनाइ निउति निसाना तिर अगाडी बड्डउ। पुरुस्कार भण्या परमेश्वरले मलाइ स्वर्गमि बोलाउना छन, क्याकि येशू ख्रीष्ट मेरी निउति मर्या।
क्याकि हाम परमेश्वरका आत्मामी आराधना अद्द्या, रे येशू ख्रीष्टमी घमण्ड अद्द्या रे मानब प्रयासमी भरोसा नराख्द्या मान्स हौ, जो साच्ची परमेश्वरका मान्सन हुन।
रे सन्तान हु भण्या उत्तराधिकारी लगइ हु, परमेश्वरका उत्तराधिकारी रे ख्रीष्टसित सज्जि उत्तराधिकारी हु। यदि हाम अइल येशूकी जसेरि दु:ख भोग्दाछौ भण्या हाम उनरो महिमामि लगइ सहभागी हुन्या हु।
तर भूतले तमरो भण्या माणन्छ भणबर खुशी जन होउ, तर तमनका नाउँ स्वर्गमि लेखिरइछन भणबर खुशी होउ।”
रे तिननलाइ भण्यो, “जइले मेरा नाउँमि यइ बालकलाइ स्वागत अरन्छ, तइले मलाइ स्वागत अरन्छ, रे जइले मलाइ स्वागत अरन्छ, तइले मलाइ पठाउन्यालाइ स्वागत अरन्छ। क्याकि तमन सबमि हइ जो सब भण्न्ना नानो छ, त्यइ ठुलो हुन्या हो।”
तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।
क्याकि हरेक जइले आफलाइ ठुलो बनाउछ, त्यो नानो बनाइन्या हो, रे आफलाइ नानो बनाउन्या ठुलो बनाइन्या हो।”