Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 1:3 - डोटेली नयाँ करार

3 क्याकि तमन जाँणन्छौ, जब तमनका बिश्वासको जाँच हुन्छ, तब तमन यो साबित अरन्छौ कि तमन अइल लगइ परमेश्वरमि भरोसा राखन्छौ, रे जइले तमनलाइ धैर्यसित दुःख भोग्दाइ सहयोग अरन्छ।

Gade chapit la Kopi




याकुब 1:3
15 Referans Kwoze  

तमन विश्वासमा लगातार स्थिर हुनु पणन्छ। तब तमनले परमेश्वरको इच्छा पुरा अद्द्या हौ रे परमेश्वरले प्रतिज्ञा अर्या सब कुरणी पाउन्या हौ।


म प्रार्थना अद्दउ कि परमेश्वरले आफ्नो महान सक्तिले तमनलाइ भौत बलिया बनाउन ताकि तमन आनन्द रे धैर्यसित तमरा दुःख सहन सक।


यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।


हाम जाँण्नाउ कि, जइले परमेश्वरलाइ प्रेम अददाहान रे जइलाइ परमेश्वरले आफ्नो उद्देश्य अनसार चुन्या छ, तिननकिलाइ परमेश्वरले सब कुरणी असल अद्द्या हुन।


हामरा कष्ट अइल थोकाइ छन रे लामो समय सम्म रन्या आथिन। क्याकि यिन कष्ट अनन्त महिमाकी निउति हुनाहान, त्यो यिन कष्ट भण्ना त आजी बरता छ।


पइल्ली पबित्र सास्त्रमि लेखिया कुरणी हामरा शिक्षा निउति लेखिरइथ्या, ताकि हामले पबित्र सास्त्र बठेइ पाउन्या धैर्य रे उत्साह बठेइ हामसित आसा हुन सकउ।


तमनले ज्ञानि भइबर मान्तर जीवन बिताउनु हुनइन, तर तमन आफइ संयमि लगइ हुनु पणन्छ। तमन आफइ संयमि हुन्या मान्तर होइन, तर तमन दुःखमि लगइ धैर्य भइबर बस्सु पणन्छ। तमन धैर्य भइबर बस्सु मान्तर होइन, तर तमनले परमेश्वरलाइ खुशी बनाउन्या जीवन लगइ जिउनु पणन्छ।


तर हामसित अइल सम्म नभया कुरणी पाउन्या आसा अददाउ, तबइकिलाइ त्यो नपाउज्या तइ कुरणीकी निउति धैर्यसित प्रतिक्षा अददाउ।


हामरा वलतिर पलतिर यिन मान्सनको बिश्वासको गबाहीको प्रसस्तता छ। तबइकिलाइ आस, हामरा बाटामि आइ पड्डया बाधा रे हामलाइ अल्‍जाइ राख्द्या पापलाइ हाम पन्सायाऔ रे हामरा सामने भया दौड धैर्यसित दौडौ।


हाम प्रार्थना अददाउ कि प्रभु येशूले तमनलाइ धेकाया होस कि परमेश्वरले तमनलाइ कति प्रेम अददाहान, रे ख्रीष्टले कष्ट सया जसेरि तमन लगइ कष्ट सन सक।


पइलगइ तमनले परिक्षा रे कष्ट सयाछौ, तमन आजी लगइ धैर्यसित कष्ट सन्नाछौ रे येशू ख्रीष्टमी बिश्वास अद्दाछौ। तइकि निउति परमेश्वरका मण्डलिका बिश्वासिन बिचमि हाम गर्व अद्दाउ।


धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन।


तमरो धैर्य बठेइ तमनले आफ्नो प्राण पाउन्या हौ।”


Swiv nou:

Piblisite


Piblisite