Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 1:27 - डोटेली नयाँ करार

27 पिता परमेश्वरका सामने सुद्द रे पबित्र धर्म यइ हो: टुहुरा रे बिधवालाइ उनरा कष्टमी हेरचाह अद्दु, आफलाइ संसारको खराब ब्यबहार बठेइ प्रभाव पड्ड नदिनुहो।

Gade chapit la Kopi




याकुब 1:27
36 Referans Kwoze  

यइ संसारका मान्सन जसा जन हो, तर परमेश्वरले तमनलाइ तमरो सोच्च्या तरिका बदलिबर तमनलाइ नयाँ मान्समि बदल्ल दिय। तब तमनले परमेश्वरको असल, ग्रहणयोग्य रे सिद्द इच्छा कि हो, त्यो बुज्जया हौ।


बिश्वासघाती मान्सन हो, यइ संसारको चिजसितको मित्रता परमेश्वरसितको शत्रुता हो भण्न्या कुरणी कि तमन जाण्नानु? तबइकिलाइ जो संसारको मित्तुर हुन चाहन्छ, उइले आफइलाइ परमेश्वरको सत्तुर बनाउछ।


कसइ बिधवाका चेला-चेली रे नाति-नतिना छन भण्या तिननले सब भण्ना पइल्ली आफनी परिबारको हेरचाह अरिबर परमेश्वरका सन्तानकि जसेरि जीवन बिताउनु पणन्छ, रे तिनरा इजा-बा अथवा बज्या-बजेइको हेरचाह अरिबर गुण तीददु पणन्छ। क्याकि परमेश्वरलाइ इसोइ मन पणन्छ।


मइले यो आज्ञा दिनुको उद्देश्य यो हो कि तमन आफ्ना निष्कपट हृदय, असल बिचार रे साँचो बिश्वास बठेइ एक-अर्खालाइ प्रेम अद्या हउ।


तिनन दुइ परमेश्वरको सामने धर्मि थ्या, रे परमेश्वरका सब आज्ञा रे धार्मिक-बिधानमि निर्दोष भइबर हिटन्थ्या।


धन्य हुन जइको हृदय सुद्द छ, क्याकि तिननले परमेश्वरलाइ धेक्द्या हुन।


हाम जाण्नाउ कि, परमेश्वरका सन्तानले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरका चेलो, येशूले तइलाइ सुरक्षित राख्दाहान रे सैतानले तइलाइ छुन सक्दइन।


तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।


मेरा बारेमि भणन्या हो भण्या, म हामरा प्रभु येशू ख्रीष्टको क्रुसमि मर्या कुरणी बाहेक और केइ कुरणीमि कभइ घमण्ड अद्द चाहानइन। क्याकि उनरो मृत्यु बठेइ म संसारका इच्छाको अधिनमी आथिन, रे आब ममि यइ संसारको कोइ सक्तिले सासन अद्द्या आथिन।


हामरा परमेश्वर रे पिताको इच्छा अन्सार येशू ख्रीष्ट हामरा पापकिलाइ मर्या ताकि हाम यइ बर्तमान संसारका मान्सनको प्रभाव बठेइ छुटकारा पाउन सकु।


क्याकि जब हाम येशू ख्रीष्टमी बिश्वास अददाउ तब खतना भया लगइ नभया लगइ यइले केइ फरक पड्डइन। तर हामले ख्रीष्टमी बिश्वास अददु रे परमेश्वरलाइ रे और मान्सनलाइ प्रेम अददु मुख्य कुरणी हो।


यदि कसइले म, मान्सको चेलोका बिरुद्दमि केइ भण्यो भण्या तइलाइ क्षमा हुन्या हो, तर यदि कसइले पबित्र आत्माको बिरुद्दमि बोल्यो भण्या तइलाइ यइ युगमि रे आउन्या युगमि लगइ परमेश्वरले क्षमा अद्दया आथिन।”


मोशाको कानुन सुण्या हुनाले मान्तर परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाइन्न। बरु जब तिननले मोशाको कानुन अनसार अददु पड्डया काम अददाहान तब परमेश्वरले उनलाइ आफसित धर्मि बनाउनाहान।


कोइलगइ मोशाको कानुन पालन अरिबर परमेश्वरका अगाडी धर्मि ठहरिन सक्दइन भणन्या कुरणी प्रस्ट छ। क्याकि पबित्र सास्त्रमि लेखिया छ, “जइले लगइ परमेश्वरमि बिश्वास अरन्छ, उनले उइलाइ धर्मि ठहराउनाहान रे अनन्त जीवन दिनाहान।”


तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ।


यइ अनुग्रह बठेइ परमेश्वरले हामलाइ सिकाउनाहान कि तसो ब्यबहार जन अर जइले उनलाइ खुशी बनाउनइन, रे तिन कुरणीको लोप जन अर जो पाउन्या इच्छा अबिश्वासीन अद्दाहान। हाम यइ संसारमी रनज्या समजदारि रे परमेश्वरलाइ खुशी बनाउन्या ब्यबहार अर जइले परमेश्वरलाइ आदर अर्या धेकाउन्छ।


जिबणा बठेइ हाम प्रभु रे पिताको प्रसंसा अद्दाउ, रे इसइ बठेइ परमेश्वरका स्वरुपमि बन्या मान्सका बिरोधमी ननिको बोल्लाउ।


रे उनरो महिमा रे भलाइका लाग्दा, उनले हामलाइ भौत ठुलो रे अनमोल प्रतिज्ञा दिया छन। यिन बरदान प्रयोग अरिबर हाम यो संसारको खराब इच्छा बठेइ बच्च सक्दाउ, जइले मान्सनलाइ नष्ट अरन्छ, रे परमेश्वरको आफनोइ स्वभावमि सहभागी हुन सक्दाउ।


जब येशू ख्रीष्टलाइ आफ्नो प्रभु रे मुक्तिदाता भणबर मान्सनले चिन्नाहान तब तिनन संसारका दुष्टता बठेइ भाग्दाहान। तर आब तिनन आजी ननिका काम अददामि लाग्या छन रे तिन ननिका कुरणीले आब तिननलाइ नियन्त्रण अरन्छ, तबइकिलाइ आब तिननले ख्रीष्टलाइ अस्वीकार अर्या तिनरो पछाडिको हालत बिश्वासि हुनाहइ पइल्लिको भण्ना झिक खराब हुन्छ।


तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस।


Swiv nou:

Piblisite


Piblisite