याकुब 1:25 - डोटेली नयाँ करार25 तर त्यो मान्स जइले पाप बठेइ स्वतन्त्र अद्द्या सिद्द कानुनलाइ ध्यान दिबर लगातार पणन्छ रे सुण्या कुरणी भुल्लइन तर जी कानुनले सिकाउन्छ तेइ अरन्छ। इसेरि उइले अर्या काममी परमेश्वरले आशिस दिनाहान। Gade chapit la |
आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”