Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




याकुब 1:18 - डोटेली नयाँ करार

18 उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।

Gade chapit la Kopi




याकुब 1:18
24 Referans Kwoze  

क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।


तिनन पुर्खा बठेइ होइन, मान्सनका इच्छा बठेइ होइन, रे मान्सका बच्चा जन्माउन्या इच्छा बठेइ होइन तर परमेश्वरका इच्छा बठेइ जन्मिया हुनाहान।


हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्‍कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।


तिनरो जीवन पबित्र छ। तिन उन बैकान जसा छन जइले कभइ व्यभिचार अर्या आथिन, जइले केइलगइ कुरणीको कभइ आराधना अर्या आथिन, तिनन केवल थुमाको मान्तर आराधना अददाहान। थुमा जाँ जानाहान, ताँ तिनन लगइ जानाहान। तिनन तिनइ हुन जइलाइ पृथ्बीका सब मान्सनमि हइ छुटाइया छन। मान्सनले आफ्नो फसलको पहिलो फल परमेश्वरलाइ चडाया जसेरि, तिनन परमेश्वर रे थुमालाइ पइलो भेटिका रुपमि चढाइया छन।


हाम यहुदि मान्सन पइला मान्सन हउ जइले ख्रीष्टमी आसा राख्याथ्या रे हाम चुनियाथ्या, ताकि हाम परमेश्वरको महिमाकी निउति प्रसंसा ल्याउन सकु।


जो परमेश्वरको सन्तान हो, तइले लगातार पाप अरि राख्दइन, क्याकि परमेश्वरको स्वभाव तिननमि रहन्छ, रे तइले पाप अरिराख्द सक्दैन, रे तिनन परमेश्वरका सन्तान हुनाहान।


तमन परमेश्वरका जेठो सन्तानको सभामी आयाछौ, जइको नाउ स्वर्गमि लेखिया छ। स्वर्गमि भया तिनन धर्मि जनका आत्मा हुन, जो अइल सिद्द बनाइया छन। तमन आफइ परमेश्वरका वाँ आयाछौ, जो सब मान्सनका न्यायकर्ता हुन।


तबइकिलाइ सब फोहोरिपना रे दुष्टता हटा रे तमरा हृदयमि राख्याको परमेश्वरको बचन नम्रतापुर्वक ग्रहण अर, जइले तमनका प्राणलाइ अनन्तका दण्ड बठेइ बचाउन सक्दाहान।


क्याकि ख्रीष्टमी मार्गदर्सन अद्दाइ तमरा हजार शिक्षक भया लगइ, म मान्तर तमरा बा जसोइ हु। क्याकि तमनलाइ सुसमाचार सुणाउन्या म पइलो मान्स हु, जइका लाग्दा तमनले येशू ख्रीष्टमी बिश्वास अर्या।


पबित्र सास्त्रमि यिसो लेखिरइछ, “मइले तुलाइ भौत जातिका पुर्खा बनाइराइछु।” परमेश्वरका नजरमि अब्राहाम हामरा बा हुन। उनले तिन परमेश्वरमि बिश्वास अर्यो, जइले मर्यालाइ जिउना बनाउनाहान रे तिन चीजलाइ लगइ अस्तित्वमि ल्याउनाहान जइको अस्तित्व आथिन।


सत्य बोलिमि, रे परमेश्वरको सक्तिमि। हाम धार्मिकताको तरिका प्रयोग अरिबर आफ्नो प्रसंसा अददाउ, जो दाइन हात रे बाँउ हातका हतियार जसा छन।


तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।


तमनले सक्दो कठीन परिश्रम अददु पणन्छ ताकि परमेश्वरले तमनलाइ कामदारका पुरा रुपमि स्वीकार अरुन, जइले उनरो काम अददाइ लाज माणनु पड्डइन रे सत्य शिक्षालाइ ठीकसित सिकाउन्छ।


रे तइले तिनरा निको काम अद्द्या इच्छा बठेइ तिन ननिका काम अददाहान रे पापको जन्म हुन्छ। रे पाप पुरा बड्या पछा तइले अनन्त मृत्यु ल्याउछ।


तर यदि तमनका हृदयमि भौत डाहा रे स्वार्थि अभिलाषा छ भण्या यिन कुरामि घमण्ड जन अर, रे सत्यलाइ झुटि जन बना।


Swiv nou:

Piblisite


Piblisite