जो सन्देश येशू ख्रीष्टले हामलाइ भण्या छ रे जो हामले तमनलाइ प्रचार अददाछु, त्यो यो हो कि परमेश्वर असल रे ज्योति जसाइ सुद्द छन। रे उनमी कतिलगइ अन्धकार जसो दुष्टता आथिन।
तर जो बुद्दि परमेश्वरले दिनाहान, त्यो पइल्ली सुद्द हुन्छ, तब त्यो सान्तिपुर्ण, कोमल, बिचारशिल रे दया रे असल कामले भरियाको, भेदभाव नभया रे निष्कपट हुन्छ।
क्याकि कसइले तमनलाइ और भण्ना बड्ता महत्वका बनाया आथिन! परमेश्वरले तमनलाइ सब बरदान दिया छ। परमेश्वरले सब कुरणी तमनलाइ दिया हुनाले तमनले घमण्ड अददु पड्डइन।
साँचो प्रेम यो हो: परमेश्वरको निउति यो हामरो प्रेम होइन तर उनरो प्रेम हामरो निउति हो। परमेश्वरले हामरा पाप क्षमाकि निउति आफना चेलोलाइ बलिदान हुनाइलाइ पठाइबर हामलाइ प्रेम अर्यो।
म यो लगइ प्रार्थना अद्द कि उनले तमनलाइ सत्य रे आसा बुज्जाइ सहयोग अरुन, जइकिलाइ उनले तमनलाइ बोलाया छ। ताकि तमनलाइ था होउ कि परमेश्वरले आफ्ना मान्सनकिलाइ कति महान रे महिमित आशिस बाचा अर्याछ।
तइ सहरलाइ उजालो अराउनाइ सुर्य रे जुन चाइनइन। क्याकि आफइमी परमेश्वरको महिमा तइ सहरमि चम्किया छ, रे त्यो परमेश्वरको महिमा थुमा लगइ हुन जइले यइलाइ उज्यालो बनायो।
उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।
रे उन मान्तर एक छन जो अनन्त सम्म जिबित रनाहान, रे उन इति ज्योतिमि बासाहान कि कोइलगइ उनरा नजिक जान सक्दाइन। उनलाइ कसइ मान्सले कभइ धेक्या आथिन, न त कभइ धेक्द सक्दाहान। उनरो महिमा रे सक्ति सदासर्वदा होइरउ। आमेन।