Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 9:9 - डोटेली नयाँ करार

9 यइ बठेइ यो प्रस्ट हुन्छ कि परमेश्वरलाइ चडाया बलिमि मान्सनको हृदय सिद्द बनाउन्या सक्ति आथिन।

Gade chapit la Kopi




हिब्रु 9:9
16 Referans Kwoze  

पुराना समयमि तिनरो मुक्ति अइल हामरो मुक्तिको उदाहरण हो, जब हामले बप्तिस्मा लिनाउ। हामले बप्तिस्मा लिन्या पानिले हामरो शरीर बठेइ फोहोर हटाउनइन, तर यो संकेत हो कि हामले परमेश्वर बठेइ माफि माग्याछौ, ताकि हामरो मन आब बिचलित जन होउ। हाम क्षमा पाउन सक्दाउ क्याकि येशू ख्रीष्ट मर्या बठेइ जिउना हुन्या हुन,


परमेश्वरले इस्रायल देशका मान्सनमि हइ हरेक यहुदि प्रधान पुजारिलाइ चुन्यो, रे उनले हरेक यहुदि मुख्य पुजारिलाइ मान्सनका तर्फ बठेइ पापको क्षमाकि निउति भेटी रे बलिदान चडाउनाइ नियुक्त अर्यो, ताकि परमेश्वरले मान्सनका पाप क्षमा अरुन।


आदम बठेइ मोशा सम्मका सब मान्सनले पाप अर्यो, रे तिनन सब मर्या जबकि तिननले आदमकी जसेरि कानुन तोडीबर पाप अरेइन। आदम एक जाना आउन्यावालाको प्रतिरुप थ्या।


परमेश्वरले मान्सलाइ मर्या बठेइ आजी जिउना बनाइ सक्दाहान भण्नेइ कुरणी अब्राहामले सोच्यो, रे एक किसिमले, उनले इसहाकलाइ मर्या बठेइ जिउनो भया जसोइ आजी पायो।


रे हरेक यहुदि पुजारिले बेर बेरि हरेक दिन बेदिका अगाडी कल्लिबर एकइ किसिमका बलि चढाउन्या अद्दाहान, जइले कभइ पाप उठाइबर लइजानइन।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


मान्सनलाइ पुजारि को चलनको आधारमी कानुन दिन्या अरिनथ्यो, जो हारुनको बंस बठेइ लेवि कुलका थ्या तर तिनन तइ चलन बठेइ सिद्द हुन सकेइन। तबइकिलाइ अर्खो पुजारि आउनु आवश्यक थ्यो, त्यो पुजारि हारुन जसो होइन तर मल्कीसेदेक पुजारि जसोइ हुनु पणनथ्यो।


कि यइको अर्थ यो हो, मोशाको कानुन परमेश्वरका करारका बिरोधमी छ? होइन! बिलकुल होइन! क्याकि यदि मोशाको कानुनले हामलाइ अनन्त जीवन दिन्या भया, हाम तिन कानुन पालन अरिबर परमेश्वरसित धर्मि बनाइन्याइथ्या।


उन यइ संसारमी भया भयले उन यहुदि पुजारि हुनेइ थेइन, क्याकि मोशाको कानुन अन्सार भेटी चढाउन्या यहुदि पुजारि त छनइछन।


Swiv nou:

Piblisite


Piblisite