24 तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।
हामरा बिश्वास सुरु अद्द्या रे सिद्द अद्द्या येशूलाइ हाम हेरिराख्दाउ, जइले भविष्यमी पाइन्या आनन्दकी निउति अपमानलाइ केइ जसो नमाणिबर क्रुसको कष्ट भोग्यो, रे अइल उन परमेश्वरको सिंहासनको दाइन तिर उच्च सम्मानका ठाउँमि विराजमान छन।
येशूलाइ स्वर्गमि तइ समय सम्म राख्दु जरुरी छ, कि जब परमेश्वर उन सब चीजलाइ नयाँ बनाउनाहान, जो उनले बनायाथ्यो, भौत समय पइल्ली परमेश्वरले मान्सनलाइ यो कुरणी भण्नाइलाइ पबित्र अगमबक्ता बठेइ इसो अद्दाइ बाचा अर्याथ्यो।
उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।
तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।