Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 9:23 - डोटेली नयाँ करार

23 तबइकिलाइ संसारमी भया त्यो पाल रे यइमि भया सब कुरणी जनावरका रगतले चोख्याउनुइ पणन्थ्यो। यिन चिज स्वर्गमि भया चिजको नकल हो। तर स्वर्गमि भया सत्य चीजलाइ जनावरको रगत भण्ना और निको बलिले चोख्याउनुइ पणन्थ्यो।

Gade chapit la Kopi




हिब्रु 9:23
14 Referans Kwoze  

तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


यिन यहुदि पुजारिले अद्द्या काम स्वर्गमि भया सत्य कुरणीको नक्‍कल रे छायाँ मान्तर हो, तर स्वर्गमि भया जसोइ होइन। क्याकि मोशाले पबित्र ठाउँ बनाउन्या बेला, परमेश्वरले मोशालाइ यो चेताउनी दियाथ्यो, “पर्वतमी तुलाइ धेकाइया नमुना अनसार तु सब थोक बनायइ।”


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


तिन सब कानुन परमेश्वरले हामलाइ प्रतिज्ञा अर्या आउन्या कुरणिका छाँया जसा मान्तर हुन, तर बास्तबिकता त ख्रीष्टमी हुन्छ।


उनले तिननलाइ भण्यो, “पबित्र सास्त्रमि यिसो लेखिया छ, कि ख्रीष्टले दु:ख भोग्दु रे तेसरा दिनमि मर्या बठेइ जिउनो हुनु पणन्छ,


ख्रीष्टले यिन सब कष्ट भोग्दु रे तइ पछा आफ्नो महिमामि पस्सु आवश्यक थ्यो।”


मोशाको कानुनमी भया पुराना नियम आउन्या समयको छायाँ मान्तर हो, ख्रीष्टले हामरि निउति अर्या असल कुरणीको बास्तबिकता होइन। पुरानो नियममि बलि बेर बेरि रे बर्ष बर्षइ चढाउनु पणन्थ्यो, तर तिननले आराधना अददाइ आया मान्सनलाइ पुराइ सुद्द पाड्ड सक्दाइन थ्या।


पइ गइबर मइले तमरि निउति ठाँउ तयार पाड्या पछा म आजी आउन्या हु, रे तमनलाइ मेरा वाँ लैजान्या हु, रे जाँ म छु, ताँ तमन लगइ मसित हुन्या हौ।


तबइकिलाइ मुख्य पुजारिन, यहुदि अगुवान रे यहुदि महासभाका और मान्सन मिलिबर रोम सहरका सेनापतिलाइ भण कि, पावलको मुद्दाको फैसला निक्केरि अद्दु पणन्छ भण्न्या निउ बनाइबर पावललाइ झिका रे याँ महासभामि ल्यास। त्यो याँ आउन्जेइ हाम तइलाइ बाटाइमि मारदिनाउ।”


Swiv nou:

Piblisite


Piblisite