Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 9:16 - डोटेली नयाँ करार

16 हाम जाण्नाइ कि कसइ मान्सले मद्दा हइ अगाडी आफ्नो सम्पति कसलाइ दिन्या भणबर इच्छापत्र लेख्न्छ भण्या, उइको इच्छापत्र अनुसार हुनाइलाइ तइ मान्सको मृत्यु हुनु पणन्छ।

Gade chapit la Kopi




हिब्रु 9:16
8 Referans Kwoze  

क्याकि जो कसइले सम्पूर्ण कानुन पालन अरन्छ तर एक आज्ञा मान्तर माणनइन भण्या बाकि सब कानुन तोड्यामि त्यो दोषि ठहरियाको हुन्छ।


हरेक मान्स मरन्छ, क्याकि हाम सब पइलो मान्स, आदमका बंस हौ। तर ख्रीष्ट सितको सम्बन्ध नजिक भया मान्सनले यिन अर्खा मान्स, ख्रीष्ट बठेइ नयाँ जीवन पाउन्या हो।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


परमेश्वरले सृष्टि अर्या पइलो मान्स आदम बठेइ संसारमी पाप आयो, रे आदमले पाप अर्या हुनाले उन मर्या। यिसेरी आदमको पापले सब मान्सन पापी भया रे सब मान्सनमि मृत्यु आयो।


तबइकिलाइ ख्रीष्ट नयाँ करारका मध्यस्थकर्ता हुन, उन मर्या हुनाले पइल्लिका करारमी भया बेला अर्या पाप बठेइ मान्सनलाइ छुटकारा दियो। तबइकिलाइ परमेश्वरले बोलाया मान्सनले उनले प्रतिज्ञा अर्या आशिस पाउनाहान, जो आशिस सदाइकि निउति रन्या हो।


क्याकि सम्पतिको मालिक बाँचन्ज्या सम्म तइ इच्छापत्रको केइ महत्व हुनइन। त्यो मान्स मर्या पछा मान्तर तइ इच्छापत्रको महत्व हुन्छ।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


Swiv nou:

Piblisite


Piblisite