8 तर परमेश्वरले आफ्ना मान्सनमि दोस पायो। उन भण्नाहान, “परमप्रभु भण्नाहान, तसा दिन आउन्याहुन, जब इस्राएल देशका मान्सनसित रे यहूदाका मान्सनसित म एक नयाँ करार बाँध्या हु।
तबइकिलाइ ख्रीष्ट नयाँ करारका मध्यस्थकर्ता हुन, उन मर्या हुनाले पइल्लिका करारमी भया बेला अर्या पाप बठेइ मान्सनलाइ छुटकारा दियो। तबइकिलाइ परमेश्वरले बोलाया मान्सनले उनले प्रतिज्ञा अर्या आशिस पाउनाहान, जो आशिस सदाइकि निउति रन्या हो।
नयाँ करारका सेवकन हुनाइ उनले हामलाइ खुबी दियो, यो पबित्र आत्माको करार हो, कानुनले जोड्या करार होइन। क्याकि लिखित मोशाको कानुन नमाणनु परिणाम मृत्यु हो, तर पबित्र आत्माले अनन्त जीवन दिनाहान।
यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”
यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, यो मेरो रगतमि स्थापित अरिन्या नयाँ करार हो।
येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, परमेश्वरले आफना मान्सनसित बाध्या बाचालाइ अंगुरको रसले साबित अद्या हुन।
तर ख्रीष्ट, हामरा प्रधान पुजारि लाइ दिइया पुजारि को काम तिनन और प्रधान पुजारि को काम भण्ना और ठुलो छ। क्याकि उनले जइ करारको मध्यस्थकर्ताको काम अर्याछ, त्यो पुरानो करार भण्ना असल छ, रे असल कुरणीको प्रतिज्ञामि आधारित छ।