Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 8:10 - डोटेली नयाँ करार

10 भविष्यमी म इस्राएल देशका मान्सनसित यइ करार बाद्द्या हु, म तिननलाइ मेरो कानुनका बारेमि सोच्या बनाउन्या हु, रे तिननले तइलाइ आफ्ना हृदयमि राख्द्या हुन, रे म तिनरा परमेश्वर हुन्या हु, रे तिनन मेरा प्रजा हुन्या हुन।

Gade chapit la Kopi




हिब्रु 8:10
34 Referans Kwoze  

तमनइ धेकाउन्छौ कि तमन ख्रीष्टले लेख्या चिठ्ठी जसा हौ, यो चिठ्ठी हामरा सेवाको प्रतिफल थ्यो, जो मुसिले होइन अथवा ढुङ्गाका पाटिमि, तर जिबित परमेश्वरका आत्माले मान्सका हृदयकि पाटिमि लेखिया हो।


तर तमन इसा होइनु, क्याकि तमन परमेश्वरका चुनिया मान्सन हौ, तमन परमेश्वरका पुजारि हौ, जो राजा हुन। तमन परमेश्वरको सेवा अददाइ समर्पित भया मान्सन रे परमेश्वरका निजि प्रजा हौ। उनले तमनलाइ अनारा बठेइ आफ्नो अदभूत ज्योतिमि लेया छ, ताकि तमनले परमेश्वरका अचम्मका कामको घोषणा अद्द सक।


“रे तिननसित मेरो करार यइ हुन्या हो, जब म तिनरा पाप क्षमा अद्दया हु।”


तबइकिलाइ सब फोहोरिपना रे दुष्टता हटा रे तमरा हृदयमि राख्याको परमेश्वरको बचन नम्रतापुर्वक ग्रहण अर, जइले तमनका प्राणलाइ अनन्तका दण्ड बठेइ बचाउन सक्दाहान।


हामलाइ दुष्ट काम बठेइ छुटकारा दिनाइ रे हामलाइ नैतिक रुपमि सुद्द अददाइ यिन येशू ख्रीष्टले हामरा निउति आफइलाइ बलि अर्यो ताकि हाम उनरा खास मान्सन हुन सकु, जो असल काम अद्दाइ पुरा समर्पित हुनाहान।


क्याकि तमनले परमेश्वर बठेइ नयाँ जीवन पायाछौ। तमनले यो जीवन बिनासी कुरणी बठेइ पाया आथिनु तर अबिनासी कुरणी बठेइ पायाछौ। हामले यो नयाँ जीवन जिबित रे अनन्त परमेश्वरको बचन बठेइ पायाछौ।


उनले आफना इच्छा रे सत्यको बचन बठेइ नयाँ जीवन दियो, ताकि उनले सृष्टि अर्या सब कुरणीमि हामी सब भण्ना महत्वपूर्ण हुन सकु, जसेरि कटनिको पहिलो फल सब भण्ना महत्वपूर्ण हुन्छ।


‘म अब्राहाम, इसहाक रे याकुबले आराधना अद्दया परमेश्वर हु’ भौत समय पछा तिनन मर्या। तबइकिलाइ उन मर्या मान्सनका परमेश्वर होइन, रे उन तिन मान्सनका परमेश्वर हुन जो जिउना छन!”


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


तमन पक्‍का जाणन्छौ कि पबित्र सास्त्रमि इसेरि लेखिया छ, “दुइ मान्स एकइ शरीर हुन्या हो।” तबइकिलाइ तमनलाइ था हुनु पणन्छ कि बेश्यासित जोडिन्या बेश्यासित एक शरीर हुन्छ।


Swiv nou:

Piblisite


Piblisite