Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 7:25 - डोटेली नयाँ करार

25 तबइकिलाइ येशू बठेइ परमेश्वरका नजिक आउन्यालाइ उनले सदाइ बचाउन सक्दाहान। क्याकि तिननकी निउति मद्यस्थताको प्रार्थना चडाउनाइ उन सदाइ जिउना रनाहान।

Gade chapit la Kopi




हिब्रु 7:25
44 Referans Kwoze  

कसइले लगइ हामलाइ दण्ड दिन सक्दाइन क्याकि उन येशू ख्रीष्ट जो हामरि निउति मर्या, रे मर्या बठेइ जिउना भया, रे परमेश्वरको दाइँन बाहुलीतिर छन, रे हामरा निउति मध्यस्थ लगइ अद्दाहन।


क्याकि एक मान्तर परमेश्वर छन, रे एक मान्स छन जइले परमेश्वर रे मान्सनका बिचमि मध्यस्थकर्ताको काम अददाहान, उन ख्रीष्ट येशू हुन।


परमेश्वर तमनलाइ बचाउन सक्दाहान ताकि तमन पापमि जीवन बिताउनाइलाइ धोकामी जन पण। उन महिमित परमेश्वरले तमनलाइ निसकलङ्क रे आनन्दले भरिया बनाउनाइ तमनलाइ आफसित फिर्ता ल्याउन सक्दाहान।


येशूले तइलाइ भण्यो, “म तेइ हु, जइमि बाटो, सत्य रे अनन्त जीवन छ। म बठेइ बाहेक कोइलगइ पिताका वाँ आउन सक्दैन।


क्याकि ख्रीष्ट बठेइ हाम सब एकइ पबित्र आत्मा बठेइ परमेश्वर पिताका वाँ आउन सक्दाउ।


हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्‍क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।


उनमी बिश्वास अर्या मान्तर हामले परमेश्वरलाइ प्रसन्न बनाउन सक्दाउ। क्याकि परमेश्वरका वाँ आउन्याले बिश्वास अददु पणन्छ कि परमेश्वर छन रे साच्ची उनरो खोजी अद्द्यालाइ उनले इनाम दिन्या हुन।


परमेश्वरले हामरो भितर काम अद्दया उनरो सक्ति बठेइ हामले माग्या रे सोच्या भण्ना बड्ता महान काम अद्द सक्दाहान।


तबइकिलाइ ख्रीष्ट मान्सनले बनाया तइ महापबित्र ठाउँमि गएइन, जो सत्य कुरणीको नक्‍कल मान्तर हो। तर उन त सक्कलि ठाउँ स्वर्गमि गया, ताकि उन हामरो फाइदाकी निउति परमेश्वरकका अगाडी जान सकुन।


क्याकि मोशाको कानुनले त केइलगइ सिद्द पाड्ड सकेइन। रे हामसित एक असल आसा छ, त्यो आसा येशू ख्रीष्ट हुनु, जइले हामलाइ परमेश्वरको नजिकै पुर्याउनाहान।


तमनले मेरा नाउँमि जसो सुकै माग्या लगइ चेलो बठेइ पिताको महिमा होइजाउ भणबर म त्यो अद्दउ।


येशू आफना संसारिक जीवनमी हुनज्या आफलाइ मर्या बठेइ बचाउन सक्द्या परमेश्वरसित रुनाइ आउस बगाइबर बिन्ति रे प्रार्थना चडायो। क्याकि उन नम्र रे भक्ति अद्द्या भया हुनाले परमेश्वरले उनरो प्रार्थना सुण्यो।


तबइकिलाइ आस हाम परमेश्वरलाइ येशू बठेइ लगातार हामरा परमेश्वरको नाउको महिमाको घोषणा अददाइ प्रसंसाको बलिदान चढाऔ। यो उनमी भया हामरो बिश्वास स्वीकार अद्दाइ हामरा मुख बठेइ आउन्या प्रसंसा हो।


येशू लेविको बंस भया नियम कानुन अनसार पुजारि भया होइन। तर उन आफना जीवनको सक्तिका लाग्दा पुजारि बन्या जइको कभइ अन्त हुनइन।


क्याकि उनले कष्ट भोग्यो रे परिक्षित भया, तबइकिलाइ उनले परीक्षामि पड्ड्या सबलाइ सहयोग अद्द जाण्नाहान।


उनले जइ सक्तिको प्रभाबले सब कुरणीलाइ उनरो अधिनमी ल्याउन सक्दाहान, तसइ सक्तिले हामरा भौतिक शरीरलाइ आफ्नो महिमाको सरीरमि बदल दिनाहान।


रे म पितासित प्रार्थना अद्दउ, रे उनले तमनलाइ अर्खो साहायक दिन्या हुन, रे उन तमनसित सदासर्वदा रन्या हुन।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


तर येशू अनन्त भया हुनाले उन सदाइकि निउति पुजारि हुन।


ख्रीष्ट सितको हामरो सम्बन्धका लाग्दा रे हामरो उनमी भया बिश्वासका लाग्दा हाम परमेश्वरका अगाडी साहस रे पक्‍का भरोसासित आउन सक्दाउ।


पुजारिन जइले दशांश पाउनाहान, तिनन मरिबर जान्या मान्सन मान्तर हुन, तर अब्राहाम बठेइ दशांश पाया मल्कीसेदेक सदाइकि निउति जिउना छन, जसेरि पबित्र सास्त्रमि लेख्या छ।


क्याकि हाम परमेश्वरका सत्तुर छनाइ उनरा चेलोको मृत्यु बठेइ परमेश्वरसित हामरो मिलाप भयाथ्यो, तबइकिलाइ हाम पक्‍का जाण्न सक्दाउ कि आब हाम उनसित मिलापमी छौ, उनले हामलाइ बचाउन्या हुन क्याकि ख्रीष्ट जिउना छन।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


तर सत्य यो हो कि थोकाइ बेरका निउति येशू स्वर्गदुत भण्ना केइ तल्तिर होचिया। परमेश्वरको अनुग्रहले येशू संसारका सब मान्सका निउति कष्ट भोग्यो रे मर्या। तबइकिलाइ परमेश्वरले उनलाइ महिमा रे आदर दियो।


Swiv nou:

Piblisite


Piblisite