24 तर येशू अनन्त भया हुनाले उन सदाइकि निउति पुजारि हुन।
क्याकि मोशाको कानुनले दुर्बल मान्सनलाइ यहुदि मुख्य पुजारि नियुक्त अरन्छ, तर मोशाको कानुन भण्ना पछा आउन्या कसमले परमेश्वरको चेलोलाइ प्रधान पुजारि नियुक्त अर्याथ्यो। रे उन सदाइकि निउति सिद्द प्रधान पुजारि भया छन।
भिडले उनलाइ सोध्यो, “ख्रीष्ट सदाइ भरि जिउना रइरनाहान भण्न्या पबित्र सास्त्र बठेइ हामले सुणिराइछु। तम कसेरी भण्न सकन्छौ, मान्सको चेलो उचालिनु पणन्छ? यो मान्सको चेलो को हो?”
म जीवनको स्रोत हुँ। म एकबेर मर्या तर आब जिउनो छु रे म सदाइकि निउति जिउनो हुन्या हु, रे मसित मृत्युमि अधिकार छ। रे पातालका साँचा म सितइ छन।
येशू ख्रीष्ट बेलि, आज रे सदासर्वदा एकनासका छन। उन कभइ बदलिनाइन।
हाम जाण्नाउ कि ख्रीष्ट मर्या बठेइ जिउना होइबर आजी कभइ मद्द्या होइन। रे केइ कुरणीले लगइ उनलाइ आजी माद्द सक्द्या आथिन।
तिननसित नाउँ चल्या पुर्खा छन, येशू ख्रीष्ट मान्सनका रुपमि तिनरा जातिका हुन। परमेश्वर, जइले सबमि सासन अददाहान उनलाइ सदाइ प्रसंसा होइरउ। आमिन।