Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 7:22 - डोटेली नयाँ करार

22 तबइकिलाइ येशूइले यो उत्तम करारलाइ सम्भब बनाउनाहान।

Gade chapit la Kopi




हिब्रु 7:22
17 Referans Kwoze  

यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर यिसो भण्यो, “यो अंगुरको रसको कटौरा मेरो रगतमि भया नयाँ करार हो। जब तमन यो पिउन्छौ, यो मेरा मृत्युका सम्जनामि अद्दया अर।”


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


तमन परमेश्वर रे मान्सनका बिचमि नयाँ करारका मध्यस्थकर्ता येशूका वाँ आयाछौ, रे छर्केका रगतका वाँ आएका छौ, जइले हाबिलको रगत जसो न्यायकी निउति कला हाल्लूका सट्टा क्षमाका बारेमि भणन्छ।


यिसेरी खाइसक्या पछा उनले अंगुरको रसको कटौरा समाइबर परमेश्वरलाइ धन्यबाद दिइबर आफ्ना शिष्यालाइ दियो, रे तिनन सबैले त्यो पियो। येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, यो मेरो रगतमि स्थापित अरिन्या नयाँ करार हो।


येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका पाप क्षमाकि निउति बलिदानका रुपमि बागाइन्या हो।


येशूले तिनलाइ भण्यो, “यो अंगुरको रस नयाँ करारको मेरो रगत हो। यो भौत मान्सनका निउति बलिदानका रुपमि बागाइन्या छ, परमेश्वरले आफना मान्सनसित बाध्या बाचालाइ अंगुरको रसले साबित अद्या हुन।


येशू पुजारि भया अर्खो फाइदा भण्या पइल्लिका यहुदि पुजारिले आफ्ना काम लगातार अद्द सकेइन, क्याकि तिनन हरेक जाना मरिबर गया। तबइकिलाइ पइल्लिका पुजारि को सङ्‍ख्‍या भौत भयाथ्यो।


परमेश्वरले यइलाइ नयाँ करार भण्या छ, तबइकिलाइ उनले पइलो करारलाइ पुरानो बनायो। रे जो पुरानो भइबर थोत्रो हुनोइ जान्छ, त्यो छटाइ हराइबर जान्या हो।


Swiv nou:

Piblisite


Piblisite