क्याकि मोशाको कानुनले दुर्बल मान्सनलाइ यहुदि मुख्य पुजारि नियुक्त अरन्छ, तर मोशाको कानुन भण्ना पछा आउन्या कसमले परमेश्वरको चेलोलाइ प्रधान पुजारि नियुक्त अर्याथ्यो। रे उन सदाइकि निउति सिद्द प्रधान पुजारि भया छन।
यो इसो थ्यो जसो परमेश्वरले हामरा पापको लेखा मेटाइ दियो, जइमि हामरो आरोप लेख्या थ्यो। जब ख्रीष्टलाइ क्रुसमि चडायो तब उनले त्यो कागजात पुरा रुपमि नास अरिदिय।
तर आब तमरो परमेश्वरसित सम्बन्ध छ, अथवा मइले भणनु पणन्छ कि उनले हामलाइ उनरा सन्तानका रुपमि स्वीकार अर्याछ। आजी क्याकि तमन कमजोर रे बेकामका शिक्षाका अधिनमि हुनाइ फर्कन्छौ? कि तमन आजी तिन कुरणिका अधिनमी हुन चाहन्छौ?
लेविका बंशलाइ भण्या परमेश्वरले कसम खाइबर यहुदि पुजारि बनाया होइन, तर येशूलाइ कसम खाइबर पुजारि बनाया हो, रे उनरो बिसयमि परमेश्वर भण्नाहान, “म परमेश्वरले कसम खाया छु, रे म आफ्नो मन कभइ बदल्ल्या आथिन, तु सदाइकि निउति पुजारि हइ।”
तर ख्रीष्ट पाप रहित थ्या, रे उनले आफइलाइ अनन्त रे आत्मिक बलिका रुपमि परमेश्वरलाइ चडायो। तबइकिलाइ उनरो रगत भौत सक्तिशाली छ रे हामरो बिबेकलाइ सुद्द बनाउन्छ। आब हाम जिबित परमेश्वरको सेवा अद्द सक्दाउ रे त्यो काम अद्द्या आथिनु, जइले मृत्यु तिर लइजान्छ।