हिब्रु 6:19 - डोटेली नयाँ करार19 हामसित भया यो आसा बलियो छ रे हल्लाउन सकिनइन। यइले हामलाइ परमेश्वर बठेइ टाडा लइजानइन, बरु यइले हामलाइ परमेश्वरका वाँ मन्दिर भितरका माहा पबित्र ठाउँमि ल्याउन्छ। Gade chapit la |
हामरा प्रभु येशू ख्रीष्टका पिता रे परमेश्वरलाइ प्रसंसा होउ। परमेश्वरको हाम प्रतिको महान कृपाले उनले हामलाइ एक नयाँ जीवन दिया छ। क्याकि परमेश्वरले येशू ख्रीष्टलाइ मर्या बठेइ जिउना बनाया छ, उनले हामलाइ निर्धक्कसित बाँच्न सक्षम बनाया छ; त्यो भण्याको उनले हामलाइ प्रतिज्ञा अर्या कुरणी पाउन्या पुरा आसा अददु हो।