Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 5:7 - डोटेली नयाँ करार

7 येशू आफना संसारिक जीवनमी हुनज्या आफलाइ मर्या बठेइ बचाउन सक्द्या परमेश्वरसित रुनाइ आउस बगाइबर बिन्ति रे प्रार्थना चडायो। क्याकि उन नम्र रे भक्ति अद्द्या भया हुनाले परमेश्वरले उनरो प्रार्थना सुण्यो।

Gade chapit la Kopi




हिब्रु 5:7
38 Referans Kwoze  

येशूले यिन कुरणी आफ्ना शिष्यालाइ भणि सक्या पछा येशूले स्वर्गतिर आँखा उठाइबर भण्यो, “हे पिता, बेला आइय्यो, म, तमरो चेलोको महिमा प्रकट अर, ताकि म, चेलाले तमरो महिमा प्रकट अरु।


तीन बजे तिर येशू ठुलो डाको छाडि इसो भण्न लाग्या इलोइ, इलोइ, लामा सबखथनी? अर्थात हे मेरा परमेश्वर, हे मेरा परमेश्वर तमले मलाइ क्याकि त्याग्या?


लगभग तीन बजे येशूले जोरले इसो भणबर कला हाल्यो, “इलोइ-इलोइ लामा सबखथनी?” जइको अर्थ हुन्छ “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तमले मलाइ क्याइ छाडया?”


तबइकिलाइ हलाउन नसकिन्या राज्य पायामि हामलाइ धन्यबादी हुन दिय। रे हाम भक्ति रे डरसित परमेश्वरलाइ ग्रहणयोग्य आराधना चढाऔ।


येशूले आजी जोरले कल्ला हालिबर प्राण त्याग्यो।


पइ येशूले कला हालिबर रोया रे मरिया।


क्याकि परमेश्वरका चेलाचेली मासु रे रगतले बन्या मान्स हुन, रे येशू लगइ मान्स भया। क्याकि मान्सइ भइबर उन मद्द सक्देइथ्या, रे मृत्यु बठेइ उनले सैतानको सक्तिलाइ, नास अद्द सकन्थ्या जइसित मृत्युको सक्ति थ्यो।


जोरले कला हालिबर येशूले भण्यो, हे पिता, म मेरो आत्मा तमरा हात सुम्पनौ। इति भणबर उनले आफ्नो प्राण त्यागिदियो।


रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।


पक्‍कालगइ हाम भणन सक्दाउ कि, परमेश्वरले प्रकट अर्या शिक्षा पुरा रुपमि सत्य छ, ख्रीष्ट एक मान्स भया, उन पबित्र आत्मा बठेइ परमेश्वरका चेलो साबित भया, स्वर्गदुतले उनलाइ धेक्यो। मान्सनले उनरा बारेमि जाति-जातिमी प्रचार अर्यो। संसार भरिका सब मान्सनले बिश्वास अर्यो। परमेश्वरले उनलाइ स्वर्गमि उठाइबर लैया।


म यो भणउ, क्याकि भौत मान्सन औरलाइ झुटा शिक्षाले भ्रममि पड्डयाइलाइ संसारमी आया छन। तिननले येशू ख्रीष्ट यइ संसारमी मानब सरीरमि आया होइन भणि भण्नाहान, यदि कसइ मान्सले इसो भणन्छ भण्या, त्यो ख्रीष्ट बिरोधी हो, जइले सदाइ मान्सनलाइ धोका दिन्छ।


येशूलाइ स्वीकार नअद्दया हरेक मान्स, परमेश्वर बठेइ होइन, तर त्यो ख्रीष्ट बिरोधिको आत्मा हो, जइका बिसयमि त्यो आउँछ भण्न्या तमनले सुण्याछौ। आब त्यो येइ संसारमी आइ सक्या छ।


तर जब ठीक समय आयो तब परमेश्वरले आफना चेलोलाइ यइ संसारमी पठायो, उनलाइ एक स्वानिले जन्म दियो, रे उन यहुदि मान्सका रुपमि जनम्या रे मोशाको कानुन पालन अर्यो।


मलाइ थाहा छ, कि तम मेरो बिन्ति सदाइ सुणन्छौ। तर याँ कलिया भिडका खातिर मइले यो जोरले भण्या हु, कि तमले मलाइ पठाया हउ भणि तिननले बिश्वास अरुन।”


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


बचन एक मान्स भया रे उन अनुग्रह रे सत्यले पुरा भइबर हामरा बिचमि बास अद्दाहान। हामले उनरो महिमा धेक्या, जो महिमा परमेश्वर बठेइ आया एकइ चेलोको महिमा जसोथ्यो।


तबइकिलाइ संसारमी आउन्ज्या ख्रीष्टले आफना पितालाइ भण्यो, मान्सन बठेइ तमले बलि रे भेटी खोज्यानु, तर तमले मलाइ एक शरीर दियाछौ।


बिश्वास बठेइ नोआ नाउ भया मान्सले कभइ नधेक्या बाढीका बारेमि परमेश्वर बठेइ चेताउनी पाया पछा उनरो आज्ञापालन अरिबर आफ्नो परिवारलाइ बचाउनाइ एक ठुलो जहाज बनायो। रे नोआको बिश्वास भणना पइल्ली, और बिश्वास नअद्द्या मान्सन दोषि ठहरिया, रे बिश्वास बठेइ परमेश्वरले नोआलाइ धर्मि घोषणा अर्यो।


Swiv nou:

Piblisite


Piblisite