Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 5:13 - डोटेली नयाँ करार

13 दुध मान्तरइ खाइबर बाँच्च्या मान्स धार्मिक जीवन बिताउन्या शिक्षामि सिपालु हुनइन, क्याकि त्यो बालकइ हुन्छ।

Gade chapit la Kopi




हिब्रु 5:13
15 Referans Kwoze  

जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


बिश्वासि भाइन हो, यिन कुरणी बुज्ज्या बारेमि बालक जन हौ, खराब कुरणीकी निउति बालक जसाइ निर्दोष बन, तर यिसा कुरणी बुज्जाइ परिपक्क्व बन।


सम्पूर्ण पबित्र सास्त्र परमेश्वर बठेइ आउन्छ, रे यो मान्सनलाइ सत्य सिकाउनाइलाइ, गल्ती महसुस अराउनाइ, गल्ती सच्याउनाइलाइ, रे सत्य कुरणी अददाइ तालिम दिनाइ उपयोगि छ।


तबइकिलाइ आब बठेइ हाम बच्चा जसाइ हुनु पड्डइन, आब हाम छालाले इथउथ लइजान्या ना जसोइ रे इथउथ चल्लया हावा जसा हुन्या आथिन। यइको अर्थ, आब धुर्त कपटि मान्सनले आफ्ना झुटा शिक्षा बठेइ हामलाइ धोका दिन्या आथिन।


बिश्वासि भाइन हो, पबित्र आत्मा पाया मान्सनसित बोल्या जसेरि म तमनसित बोल्ल सकेइन बरु म यइ संसारका मान्सनसित बोल्या जसेरि म तमनसित बोल्लु पण्यो। तमरो ख्रीष्टिय शिक्षाका बुजाइमि तमनसित मइले बालखसित बोलेइ जसेरि बोल्लु पण्यो।


क्याकि दोषि ठर्याउन्या, कानुन महिमामय थ्यो भण्या, मान्सनलाइ परमेश्वरका अगाडी धर्मि ठर्याउन्या नयाँ करार झिक बडता महिमामय हुन्छ!


त्यो एक मान्स बडया जसो हो। जब म बालक थ्या, मइले बालकइ जसेरि बोलन्थ्या, सोचन्थ्या रे तर्क अरन्थ्या। तर जब हाम बडया, तब हामले बालककी जसेरि अद्द छाड्या।


साँच्चि म तमनलाइ भण्नउ, जइले परमेश्वरको राज्यलाइ नाना बालक जसइ ग्रहण अरन्छ, त्यो पक्‍का परमेश्वरको राज्यमि जान्या छ।”


तइ बेला येशूले भण्यो, “हे पिता, अग्गास रे धर्तिका प्रभु, म तमलाइ धन्यबाद दिनउ, क्याकि तमले यिन कुरणी बुद्दिमान रे समजदार मान्सन बठेइ गोप्य राख्या, तर साधारण मान्सनलाइ प्रकट अर्या।


रे मुर्खलाइ सुधारन्छइ, परिपक्व नभयालाइ सिकाउछइ, क्याकि तुलाइ पक्‍का था छ कि परमेश्वरको कानुनले तुलाइ पुरा ज्ञान रे सत्यता दिन्छ।


कसइले उइलाइ हौसला दिन्छ भण्या उ तइका दुष्ट काममी सहभागी हुन्छ जो उ अद्दा छ।


Swiv nou:

Piblisite


Piblisite