Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 5:12 - डोटेली नयाँ करार

12 अइल सम्म त तमन औरलाइ सिकाउन सकद्या भइसक्दु पड्डयाथ्यो, तर आजी लगइ तमनलाइ परमेश्वरको बचनको बारेमि प्राथमिक कुरणी था नभया और कसइले सिकाउनु पणन्छ। खदिलो खानेकुरणीको सट्टा आजी तमनलाइ बालकइ जसेरि दुध चाइन्छ।

Gade chapit la Kopi




हिब्रु 5:12
23 Referans Kwoze  

ख्रीष्टका बारेमि हामले सिक्या प्राथमिक शिक्षालाइ मान्तर नमाणिबर बिश्वासमि परिपक्क्व हुन्या शिक्षा तिर लागउ। हाम प्राथमिक शिक्षा तिर जनफर्कु जो जग जसोइ हो, त्यो भण्याको मृत्यु तिर लइजान्या पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या रे परमेश्वरमि बिश्वास अद्द्या बारेमिको शिक्षा हो।


जसेरि नयाँ जन्म्या बालक आफ्नि आमाको सुद्द दुध खोजन्छ तसेरि तमनले परमेश्वरको बचन सिक्दाइ खोज्ज पणन्छ, ताकि तमन आत्मिक रुपमि परिपक्व हुन सक। तब छाड्डीबार, परमेश्वरले तमनलाइ यइ संसारका खराब चिज बठेइ पुरा रुपले बचाउन्या हुन।


दुध मान्तरइ खाइबर बाँच्च्या मान्स धार्मिक जीवन बिताउन्या शिक्षामि सिपालु हुनइन, क्याकि त्यो बालकइ हुन्छ।


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


तब येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म तमरो बिश्वास किलाइ रोकुँ? तइ केटालाइ मेरा वाँ ल्यास।”


उदाहरणकि निउति, यदि तमनसित प्रचार अद्द्या बरदान छ भण्या, तमनले परमेश्वरको बचन प्रचार अददु पणन्छ। यदि तमनसित और मान्सनलाइ सहयोग अद्द्या बरदान छ भण्या, तइलाइ परमेश्वरले दिया ताकत बठेइ अर। तब येशू ख्रीष्टको सक्ति बठेइ तमनले परमेश्वरलाइ महिमा हुन्या हो। सबइ महिमा रे सक्ति सदासर्वदा उनरोइ हो! आमेन।


तर यदि म मण्डलिमा छु भण्या, म नसिक्या फरक फरक भासामि बोल्लइन, क्याकि तिननले नबुज्या हजारौ सब्द बोल्लु भण्ना त बरु, तिननले बुज्या पाँच सब्द बोल्लु रे सिकाउनु मेरी निउति असल हो।


हो, यहुदि मान्सन हुनु भौत फाइदा छ। सबहइ महत्वपूर्ण यो हो कि परमेश्वरको बचन यहुदिनलाइ सुम्पिया हो।


यिनइ मोशालाइ एक अगुवाका रुपमि हामरा पुर्खानसित थ्या, जो उजाड ठाउँमि एकहठ्ठा भयाथ्या, जो स्वर्गदुत सीनै पर्बतमी तिनइ हामरा पुर्खानसित बोल्याथ्या। रे मोशालाइ जीवन दिन्या बचन मिल्यो रे उनले त्यो बचन हामरा वाँ लेया।”


यो सुणिबर येशूले भण्यो, “हे बिश्वासहिन मान्सन! म कब सम्म तमसित रउलो? रे म कब सम्म म तमरो बिश्वास किलाइ रोकुँ? तइ केटालाइ मेरा वाँ ल्यास।”


छाड्डीबार मेरा बिश्वासि भाइन हो, प्रभुमि आनन्दित होउ। त्यइ कुरणी तमनलाइ दोहर्याउन म झर्को माण्नैन, रे त्यइ कुरणीले तमनलाइ झुटा शिक्षक बठेइ सुरक्षित राख्द्या हो।


बिश्वासि भाइन हो, यिन कुरणी बुज्ज्या बारेमि बालक जन हौ, खराब कुरणीकी निउति बालक जसाइ निर्दोष बन, तर यिसा कुरणी बुज्जाइ परिपक्क्व बन।


यिसेरी हाम बालक जसाइ हुन्ज्या हाम लगइ यइ संसारमी भया चालचलन रे कानुनका अधिनमी थ्या।


यइ बारेमि भण्नु पडद्या कुरणी भौत छन, तर तिन कुरणिका बारेमि बर्णन अद्द असजि छ। क्याकि तमन परमेश्वरको बचन सिक्दाइ अल्छी भयाछौ।


बित्या दिन सम्ज जब तमनले पइलो बेर सत्य सिक्या। तमनले भौत कष्टसित दु:ख भोग्दु पर्णयाथ्यो, तर तमन स्थिर रया।


Swiv nou:

Piblisite


Piblisite