Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 4:7 - डोटेली नयाँ करार

7 तबइकिलाइ परमेश्वरले उनरो बिश्रामका ठाउँमि प्रवेश अददाइलाइ अर्खो समय तोक्यो, रे त्यो समय आज हो। भौत बर्ष पछा हामरा पुर्खाले परमेश्वरको बिरोध अर्यो, उनले पइल्ली लेख्या कुरणी राजा दाउदलाइ भण्न लाग्या, “आज तमनले परमेश्वरको आवाज सुण्या भण्या उनरो आज्ञापालन अद्द इन्कार जन अर।”

Gade chapit la Kopi




हिब्रु 4:7
12 Referans Kwoze  

जसेरि पबित्र सास्त्रमि लेखिया छ, “आजइ तमनले परमेश्वरको आवाज सुण्या भण्या तमरा पुर्खाले परमेश्वरको बिरोध अर्या जसो, उनरो आज्ञापालन अद्द इन्कार जन अर।”


उनले तिननलाइ भण्यो, तसो भया दाउदले आत्मामी प्रेरणा पाइबर उइलाइ प्रभु भणि कसेरी भण्न सक्दाहान? उन भण्नाहान,


तिनन एक अर्खासित सहमत भएइन, रे तिनन ताँ बठेइ जान लाग्या, तब पावलले छाड्डीबार भण्यो, “तमरा पिता-पुर्खालाइ यशैया अगमबक्ता बठेइ पबित्र आत्माले भण्या बचन ठिकै थ्यो,


यो जाणिबर कि भविष्यमी परमेश्वरले कि अद्दा छन, परमेश्वरले ख्रीष्टलाइ मर्या बठेइ जिउना ल्याउन्या कुरणी अर्यो। उनले भण्यो, कि न त उनलाइ पातालमि रन दियो, रे न त आफ्नो पबित्र मान्सको मर्या शरीर कुन दियो।


क्याकि भजनका किताबमी दाउद आफइ भण्नाहान, परमप्रभुले मेरा प्रभुलाइ भण्यो, तु मेरा दाइन हाततिर बस,


याँ सम्मकि राजा दाउद लगइ यो कुरणी पबित्र आत्मा बठेइ बोल्या कि, “परमेश्वरले मेरा प्रभुलाइ भण्यो मेरा दाइँन हाततिर बस, जबसम्म म तेरा शत्तुरलाइ हाराइबर खुट्टामणि चेप्दइन।”


“भाइन हो, हामरा पुर्खा राजा दाउदका बारेमि म तमनलाइ पक्‍का रुपमि भण्न सक्दउ, कि उन मरिबर गाड़िया, रे आजका दिन सम्मलगइ उनरो चिहान हमरा ठाउँमि छनइछ।


Swiv nou:

Piblisite


Piblisite