Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 4:2 - डोटेली नयाँ करार

2 जसेरि हामले येशू ख्रीष्टका बारेमि सुसमाचार सुण्याछौ, इस्रायल देशका मान्सनले लगइ आरामका ठाउँमि प्रवेश अद्द्या सुसमाचार सुण्या थ्या। तर तिननले यइमि बिश्वास अरेइन। तबइकिलाइ त्यो सन्देश तिननकी निउति काम नलाग्द्या भयो।

Gade chapit la Kopi




हिब्रु 4:2
20 Referans Kwoze  

तबइकिलाइ यइको निउति हाम लगइ परमेश्वरलाइ निरन्तर धन्यबाद चडाउनाउ, कि जब हामले तमनलाइ प्रचार अर्या बचन सुण्या, जो साच्ची परमेश्वर बठेइको बचन हो। त्यो तमनले मान्सका बचनकी जसेरि होइन तर परमेश्वरका बचन जस्या ग्रहण अर्या, रे यो परमेश्वर बठेइको बचन अइल तमनमि काम अददाछ जइले ख्रीष्टमी बिश्वास अरन्छ।


उनमी बिश्वास अर्या मान्तर हामले परमेश्वरलाइ प्रसन्न बनाउन सक्दाउ। क्याकि परमेश्वरका वाँ आउन्याले बिश्वास अददु पणन्छ कि परमेश्वर छन रे साच्ची उनरो खोजी अद्द्यालाइ उनले इनाम दिन्या हुन।


बिश्वासि भाइन हो, होस अर्या, तमनमि हइ कसइमी भया दुष्ट रे अबिश्वासी हृदयले तमनलाइ जीवन दिन्या परमेश्वरलाइ इन्कार जन अरउ।


क्याकि शारीरिक कसरतले तमरो शरीरलाइ सहायता अद्या हो, तर परमेश्वरको भक्ति हरेक किसमले फाइदाको हुन्छ, क्याकि यिन कुरणीले यइ जीवनमी रे आउन्या जीवनमी लगइ फाइदा हुन्छ।


म यो भणनउ, तुइले कानुन पालना अरेले मान्तर तेरो खतना भया मुल्य हुन्छ। तर यदि तुइले कानुन पालना अरेइनि भण्या, तु खतना भया यहुदि मान्सन भया लगइ खतना नभया गैर-यहुदि मान्स जसोइ हइ।


तर पावल रे बारनाबासइले साहास अरिबर भण्यो, “परमेश्वरको बचन सब भण्ना पइल्ली तमनलाइ सुणाउन आवश्यक थ्यो। तमनले यइलाइ अस्वीकार अरिबर आफइलाइ अनन्त जीवनको अयोग्य बनाया हुनाले हाम आब गैर-यहुदि मान्सनका वाँ जानाउ।


तबइकिलाइ सब फोहोरिपना रे दुष्टता हटा रे तमरा हृदयमि राख्याको परमेश्वरको बचन नम्रतापुर्वक ग्रहण अर, जइले तमनका प्राणलाइ अनन्तका दण्ड बठेइ बचाउन सक्दाहान।


पइल्ली सुसमाचार सुणन्या इस्रायल देशका मान्सन आफ्ना अनाज्ञाकारिताका लाग्दा बिश्रामको तइ ठाउँमि पस्स सकेइन। तर तइ बिश्रामको ठाउँमि प्रवेश अददाइकि निउति आजी लगइ मौका छ।


यदि मइले सारा सम्पति गरिबलाइ बाडी दिया, रे या सम्मकि मेरो शरीर जलाउनाइलाइ दिया, तर ममि प्रेम आथिन भण्या, मलाइ केइलगइ फाइदा आथिन।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


क्याकि येशू ख्रीष्टको बारेमि हामरो सुसमाचार तमरा वाँ बलिमि मान्त्तर आएन तर पबित्र आत्माको सक्तिमि रे यो सत्य हो भणबर पुरा निश्चयता सित आया छ। तमन जाणन्छौ कि तमरा फाइदाकिलाइ तमनसित छनज्या हाम कसेरी बस्याथ्या।


भौत पइल्ली पबित्र सास्त्रमि लेखियाथ्यो कि परमेश्वरले गैर-यहुदि मान्सनलाइ बिश्वासले धर्मि ठहर्याउन्या हुन, भौत पइल्ली यइ हुनाहइ अगाडी परमेश्वरले यो सुसमाचार अब्राहामलाइ भण्यो: “तु बठेइ सब जातिले आशिस पाउन्या हुन।”


तमनलाइ याद होलो, कि शारीरिक कमजोरिका लाग्दा म तमरा वाँ पइल्ली बेर आया, रे सुसमाचार प्रचार अर्या।


परमेश्वरले आफ्नो सेबकलाइ मर्या बठेइ जिउना बनाइबर सबहइ पइल्ली तमरा वाँ पठायो, रे हाममि हइ हरेकलाइ आशिस दिनाइ आफ्ना पापमय जीवन बठेइ परमेश्वरतिर फर्किन सायता अर्यो।”


यदि यहुदि मान्सन परमेश्वरकीलाइ बिश्वासयोग्य भयइन भण्या, कि भयो रे? यइको अर्थ हो कि परमेश्वरले तिनकीलाइ आफ्ना बाचा पुरा अद्द बिश्वासयोग्य हुन्या होइन।


म तमनलाइ सोद्द चाहनउ: कि तमनले मोशाका कानुन पालन अरिबर पबित्र आत्मा पायाथ्या? पक्‍कालगइ होइन! तमनले पबित्र आत्मा पाया क्याकि तमनले ख्रीष्टका बारेमि सुण्या सन्देशमि बिश्वास अर्या।


Swiv nou:

Piblisite


Piblisite