13 परमेश्वरका दृष्टिमि कोइ मान्स लुक्या आथिन। रे उनइ हुन, जसलाइ हामले जीवन भरि अर्या सब कामको लेखा दिनु पड्डया हो। उनरा अगाडी सब कुरणी स्पष्ट रे खुला छन।
तबइकिलाइ प्रभुको आगमन नभया सम्म कसइको न्याय जन अर: उनले प्रस्ट रुपमि मान्सनमि भया सब बिचार भणन्या हुन, जो कसइलाइ था आथिन। उनले तिनरा हृदयमि भया उद्देश्य प्रकट अद्दया हुन। तइ बेला हरेक मान्सनले परमेश्वर बठेइ आफ्नो प्रसंसा पाउन्या हुन।
म तइका शिक्षालाइ पछ्याउन्या लाइ माद्द्या हु। रे सब मण्डलिले था पाउन्या छन कि म उइ हु जइले सबका बिचार रे आसयलाइ जाँच अरन्छ, रे म तमन हरेकलाइ तमनले अर्या काम अन्सार सबलाइ प्रतिफल दिन्या हु।
क्याकि उनले एक दिन तोकिराइछ, जइ दिन उनले आफइले छान्या एक जाना मान्स बठेइ न्यायसित इन्साफ अद्द्या हुन। उनलाइ सब मान्सनको न्याय अद्द्या अधिकार दिइराइछ, भण्न्या सपुत सब मान्सनलाइ दिय भणबर परमेश्वरले उनलाइ मर्या बठेइ जिउनो बनायो।