Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 4:10 - डोटेली नयाँ करार

10 क्याकि परमेश्वरले आफनो काम सक्या पछा आराम अर्यो। रे यो सबसित इसोइ हुन्छ, जइले परमेश्वरसित आराममि प्रवेश अरन्छ। तिननले आफ्नो काम सक्या पछा आराम अद्द्या हुन।

Gade chapit la Kopi




हिब्रु 4:10
9 Referans Kwoze  

आजी मइले सुण्या कि कोइ स्वर्ग बठेइ बोल्या छ रे उनले मलाइ भण्यो, “यिन सब्द याँ लेख। आब बठेइ यिसा मान्सन धन्यका हुन जइले प्रभुमि बिश्वास अरिबर मद्दाहान।” पइ पबित्र आत्माले पक्‍का अर्यो रे भण्यो, “यो सत्य हो। तिनन धन्यका हुन क्याकि तिनन आफ्ना कठीन परिश्रम बठेइ आराम अद्दया हुन रे तिननले अर्या कामकी निउति तिननलाइ इनाम दिइन्या हो।”


तर ख्रीष्टले आफ्नो शरीर मान्सनका पाप उठाइबर लइजानइन एकइ बेर बलि अर्यो, जो सदाइ भरिकि निउति प्रभाबशाली छ। यो काम सक्या पछा उन परमेश्वरको दाइन हाततिर उच्च सम्मानका ठाउँमि बस्या।


जब येशूले सिर्का चाख्यो तब उनले भण्यो, “पुरा भयो” तइ पछा उनले आफ्नो मुन्टो झुकाइबर मर्या।


उनले हामलाइ पूरारुपमी परमेश्वरका महिमा धेकाउनाहान रे उन परमेश्वरका स्वभाबका सत्य प्रतिरुप हुन, रे सारा संसारलाइ आफना सक्तिशाली बचनले समाल्लाहान। मान्सनलाइ पाप बठेइ क्षमा दिन्या काम सक्या पछा महिमित परमेश्वरको दाइँन बाहुलि तिर उच्च सम्मानका ठाउँमि उन विराजमान भया।


तबइकिलाइ परमेश्वरले संसारको सृष्टि अर्या पछा सातौ दिनमि बिश्राम लिया जसेरि परमेश्वरका मान्सनका निउति अइल लगइ आराम अद्द सम्भब छ।


तब तिनन सबइलाइ सेतो लत्ता दिइयो, रे थोकाइ समयकी निउति आजी पख भणियो जबसम्म तिनरा सहकर्मी नौकर रे भाइन ख्रीष्टको सेवामि आजी लगइ बाँच्या थ्या जइलाइ उनरी जसेरि माददु पणन्छ। तिननले यो सब कुरणी नभया सम्म पख्दु पण्यो।


Swiv nou:

Piblisite


Piblisite