हिब्रु 3:8 - डोटेली नयाँ करार8 उजाड ठाउँमि परिक्षाका बेलामि तमरा पुर्खाले परमेश्वरको बिरोध अर्या जसो उनरो आज्ञापालन अद्द इन्कार जन अर, Gade chapit la |
तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।