6 तर ख्रीष्ट भण्या परमेश्वरका घरका मान्सनसित चेलोका रुपमि बिश्वासयोग्य थ्या। यदि हाममि साहस रे हामरा आसामि भरोसा छ भण्या जो ख्रीष्ट बठेइको हो, तब हाम परमेश्वरका मान्सन हौ।
परमेश्वरको मन्दिरमि मुर्तिकी निउति केइ स्थान हुनइन, रे हाम जिबित परमेश्वरका मन्दिर हौ, जसेरि परमेश्वरले पबित्र सस्त्रामि भण्या छ, म तिनन मान्सनमि बास अद्द्या हु, रे तिनरा बिचमि हिडडुल अद्द्या हु, रे म तिनरा परमेश्वर हुन्या हु रे तिनन मेरा प्रजा हुन्या हुन।
अल्छी जन होउ। तर कडा मेहनत अद्द्याले जसेरि तमनले लगइ यिन प्रेमिलो काम धैर्यता रे बिश्वास सहित अन्त सम्म अरिराख्दु पणन्छ, रे परमेश्वरका प्रतिज्ञा पाउनाइ दृढ आसा हुनु पणन्छ।
जो आसा हामसित छ भणि हाम भण्नाउ तइ आसालाइ बलियोसित समाइराखौ, क्याकि उनले प्रतिज्ञा अर्या कुरणी पुरा अद्दया हुन भणि हामले परमेश्वरमि बिश्वास अद्द सक्दाउ।
तबइकिलाइ स्वर्गमि गया परमेश्वरको चेलो येशूइ हुन। उन हाम सबइका माहान यहुदि प्रधान पुजारि हुन। तबइकिलाइ सब मान्सनका अगाडी ग्रहण अर्या बिश्वासलाइ थामिबर बलिया होउ।
यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।
तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।
क्याकि तम ममि बिश्वास अरन्छौ रे सब मान्सनले तमलाइ घृणा अददाहान। तर यदि तमन जो बिश्वासयोग्य हुन्छौ, रे यइ संसारमी बाचन्ज्या दु:ख नसकिन्ज्या सम्म ममि भरोसा अरन्छौ, रे हार मान्नाइनानु, परमेश्वरले तमलाइ बचाउन्या हुन।
येशूले मलाइ इसो लगइ भण्यो: थिआटीरा सहरका मण्डलिका स्वर्गदुतलाइ यो सन्देश लेख: यो सन्देश परमेश्वरका चेलो बठेइ हो। जइका आँखा आगाका झिलका जसा, रे जसका खुट्टा आगाकी भट्टीनि खारिबर टल्क्या काँसा जसा थ्या। जी म तमनलाइ भणनउ उइलाइ सुण:
तबइकिलाइ परमेश्वरले हामलाइ प्रतिज्ञा अर्याछ रे उन कसम खानाहान। यिन दुइ कुरणी परिबर्तन हुन सक्दाइन, क्याकि यो सम्भब आथिन कि परमेश्वर झुट बोल्सक्दाहान। तबइकिलाइ हाम जो परमेश्वरका नजिक सुरक्षा पाउनाइ निउति आयाछौ, हामरा अगाडी भया आसालाइ पाउनाइ ठुलो हौसला पाउन सक्दाउ।