Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




हिब्रु 3:2 - डोटेली नयाँ करार

2 येशूले परमेश्वर बठेइ दिया सब काम अर्यो, तसेरि मोशाले परमेश्वर बठेइ दिया सब काम बिश्वासयोग्यसित पुरा अर्यो।

Gade chapit la Kopi




हिब्रु 3:2
14 Referans Kwoze  

यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमन गैर-यहुदि बिश्वासिन लगइ परमेश्वरका और मान्सनसित एक भयाछौ। ताकि तमन त्यो घर हुन सक जाँ पबित्र आत्माको सक्ति बठेइ परमेश्वर बस्साहान।


तबइकिलाइ हरेक कुरणीमि उन आफ्नाइ भाइन जसाइ बन्नु पड्यो, इसेरि उन परमेश्वरका दयालु रे भरपड्डया यहुदि प्रधान पुजारि बन्या। ताकि उनरो बलिदान बठेइ मान्सले आफना पाप बठेइ क्षमा पाउन सकुन।


जइ काम तमले मलाइ दिइराइथ्या, त्यो सकीबर मइले तमलाइ धर्तीमि महिमित बनाइराइछु।


मलाइ बल दिन्या हामरा प्रभु येशू ख्रीष्टलाइ म धन्यबाद दिनउ, क्याकि उनले मलाइ बिश्वासयोग्य माणिबर आफ्ना सेवामि नियुक्त अर्याछ।


तमनले मेरा शिक्षा पालन अर्या भण्या तमन मेरा प्रेममि रन्याछौ जसेरि मइले लगइ मेरा पिताका शिक्षा पालन अर्या छु रे उनरा प्रेममि रइरइछु।


जइले मलाइ पठायो उन मसित छन। पिताले मलाइ एकलोइ छाड्या आथिन क्याकि उनलाइ सदाइ खुशी पाड्डया कुरणी म सदाइ अद्दउ।”


जइले आफनाइ तिर बठेइ बोलन्छ, उइले आफनोइ सम्मान खोजन्छ, तर जइले आफलाइ पठाउन्याको सम्मान खोजन्छ, त्यो इमानदार हो, रे उइमि छल हुनइन।


Swiv nou:

Piblisite


Piblisite